रोमान्टिक गीत ‘क्यालकुलेटर’लिएर शंकर थापा ‘स्माइल’ [भिडियो ]

रोमान्टिक गीत ‘क्यालकुलेटर’लिएर शंकर थापा ‘स्माइल’ [भिडियो ]
गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् 'क्यालकुलेटर'बोलको गीत सार्वजनिक गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ । हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौला मधुसुदन पाठक ...

लालुमै नायिका सृष्टि खड्काको नयाँ भिडियो”कान्छी” रिलिज [भिडियो ]

लालुमै नायिका सृष्टि खड्काको नयाँ भिडियो”कान्छी” रिलिज [भिडियो ]
नव गायक सुसान कुइकेलको पहिलो गीत ''कान्छी'' को म्युजिक भिडियो सार्वजनिक भयेको छ। श्रवण कुमार रिमालको शब्द, सगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।लोक पप शैलीको गीत ''कान्छी''को भिडियोमा पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । भिडियोमा चक्र महर्जनको क्यामेरा ,बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको सम्पादन रहेको छ ।काभ्रेको पनौत...

पप गायक सुजन र स्मृती पोखरेलको नयाँ गितको लण्डनमा छायांकन हुदै

पप गायक सुजन र स्मृती पोखरेलको नयाँ गितको लण्डनमा छायांकन हुदै
पप गायक सुजन ढकाल र गायिका स्मृती पोखरेलको युगल स्वरमा रहेको गीत "तिम्रो चन्चले चुलबुले"को म्युजिक भिडियोको छायांकनमा बेलायतको लण्डनस्थित विभिन्न रमणीय स्थल हुने भएको छ। गायक सुजन ढकालको शब्द संगीत रहेको गीतको भिडियोमा गायिका स्मृतीको नै अभिनय रहने छ। भिडियो शुटिंगको लागी अबको केहि दिनमा गायिका स्मृती लन्डन जादै छिन भने भिडियोका केहि दृश्यहरुको नेपालमा पनि शुट गरिने गायिका एबम नायिका स्मृतीले जानक...

डियर पुर्ण लामाको पहिलो म्युजिक भिडियो ‘अल्लारे’ रिलिज [भिडियो ]

गायक सन्तोष परियारले ‘अल्लारे’ बोलको लोकपप गीत स्रोता तथा दर्शकमाझ ल्याएका छन् । गीतमा डियर पुर्ण लामाको शब्द तथा संगीत र प्रसन्न परियारको संगीत संयोजन रहेको छ । गीतको शब्दहरु टिपिकल छन् । लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार डियर पुर्ण लामाको यो पहिलो म्युजिक भिडियो हो । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपाल कै युटयुब च्यानलमार्फत सार्बजनिक गरिएको छ सार्बजनिक...

जोहेब र सुधाको ”यो जिन्दगी” [भिडियो ]

जोहेब र सुधाको ”यो जिन्दगी” [भिडियो ]
चर्चित एवं ख्यातिप्राप्त गायक जोहेब मानन्धर र गायिका सुधा खड्काको केहिदिन पहिले नयाँगीत सार्बजनिक भएको छ। अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको समिश्रण रहेको ''यो जिन्दगी'' बोलको गीतलाइ डिजिटल प्ल्याटफर्म मार्फत विश्वव्यापी एकसाथ रिलिज भएको हो । दुई दशक नेपाली सांगीतिक क्षेत्रमा जीवन अर्पण गरिसकेका चर्चित गायक जोहेब मानन्धरको शब्द र संगीत अनि नवगायिका सुधा खड्कासंगको युगल गायनको तालमेलले गीतले छोटो स...

”डेप्थ” एल्बमको अडियो जुकबक्स सार्वजनिक

”डेप्थ” एल्बमको अडियो जुकबक्स सार्वजनिक
पप गायक सुजन ढकालले आफ्नो डेब्यु एल्बम ''डेप्थ'' मा समाबेश सम्पुर्ण गीतहरुको अडियो जुकबक्सलाई आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छ्न।केहि समय अगाडी मात्र गायक सुजनले ६ वटा गीतहरु समाबेश गीती संग्रह''डेप्थ''लाइ बजारमा ल्याएका थिए अडियो जुकबक्स गर्दा श्रोताहरुले सम्पूर्ण गीतहरु एकै ठाउमासजिलै सुन्नलाइ सजिलो भएको उनले बताए। यसअघि उनको ६ मध्ये ३ वटा गीतको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ । ...

भीमफेदी गाइज र एलिसा राई फिचर्ड ”पीपीरी पीपीरी” सार्वजनिक [भिडियो]

भीमफेदी गाइज र एलिसा राई  फिचर्ड ”पीपीरी पीपीरी” सार्वजनिक  [भिडियो]
चर्चित डान्सिंग क्रु भीमफेदी गाइज र एलिसा राई फिचर ''पीपीरी पीपीरी'' म्युजिक भिडियो सार्बजनिक भएको छ । लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको गीतमा चर्चित गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ । संगीतकार मोहन मगर लामो समयदेखि सक्रिय रुपमा संगीत कर्ममा छन । रोशन बान्तवाको संगीत संयोजन रहेको ''पीपीरी पीपीरी''को अडियोलाइ एम आर क्रियसनले ल्याएको हो। रोमान्टिक शैलीको गीतको म्युजिक भिडि...

बविना किरातीको डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’हेर्नुहोस भिडियो ।

बविना किरातीको डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’हेर्नुहोस भिडियो ।
आर पोखरेल, काठमान्डाँै । पुर्वेली गायिका बविना किरातीको आवाजमा डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा युवा- युवती विचको प्रेम र आकर्षणलाई मुख्य रुपमा समेटिएको छ । दर्शक तथा श्रोता माझँमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक भन्ने दर्शक तथा स्रोतालाई फरक किसिमको गीत प्रस्तुत गर्न खोजेको गीतका संगीतकार डि आर अटुले बताए । आफनो प्रेमीको स...

गायक किशु कुँवरको ”ज्वालामुखी” सार्वजनिक [भिडियो]

गायक किशु कुँवरको ”ज्वालामुखी” सार्वजनिक [भिडियो]
पप गायक किशु कुँवरको शब्द ,संगीत र स्वरमा रहेको नयाँ गीत ''ज्वालामुखी'' गीत सार्वजनिक भएको छ। साईराम पिक्चरको अफिसियल यु ट्युब च्यानल बाट केहि दिन पहिला रिलिज गीत ''ज्वालामुखी''को म्युजिक भिडियोमा नायिका सुष्मा अधिकारी गायक किशु कुँवर र अमेरिका निवासी मोडेल तिलक पकवाललाइ फिचर्ड गरिएको छ जीवन शाहीको निर्देशनमा बनेको ''ज्वालामुखी''को म्युजिक भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी नबिन निरौलाको सम्पाद...

पप गायक किशु कुँवरको शब्द ,संगीत र स्वरमा ”ज्वालामुखी” सार्वजनिक [भिडियो]