आफ्नो अभिनय यति झुर लाग्छ कि, कहिलेकाहीं डिप्रेसनमा जान्छु: स्वस्तिमा
ईस, काठमाडौं – चलचित्र ‘बुलबुल’ पछि नायिका स्वस्तिमा खड्काको चर्चा एकाएक चुलियो । यो चलचित्रमा उनले निभाएको भूमिकाले स्वस्तिमाको चर्चा मात्र भएन, उनले कैयन् अवार्ड नै हात पारिन् । सोही चलचित्रले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो ।
तर, स्वस्तिमा भने अहिलेसम्म आफूले कुनै चलचित्रमा पनि राम्रो अभिनय गर्न नसकेको बताउँछिन् । स्वस्तिमाले खबरहबसँगको कुराकानीका क्रममा अभिनय आफ्नै अभिनय चित्त नबुझेका कारण...