‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्रान्ड फिनाले आज, इटहरीको लायन्स क्लबमा हुने

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्रान्ड फिनाले आज, इटहरीको लायन्स क्लबमा हुने
आज ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्रान्ड फिनाले हुने भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीले संयुक्त रुपमा आयोजना गरेको यस प्रतियोगिताको फाइनलमा ५५ जना बालप्रतिभा फाईनलमा पुगेका छन् । यी प्रतिष्पर्धीहरुबाट आज ग्राण्ड फिनाले कार्यक्रम मार्फत विजेता घोषित हुनेछ । इटहरीमा अवस्थित लायन्स क्लबको सभाहलमा बेलुका ५ बजेदेखी फाइनल प्रतिस्पर्धा कार्यक्रम सुरु हुने आयोजकले जना...

बालबालिकाले देखाए ट्यालेण्ट, कार्तिक १४ गते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फाईनल

बालबालिकाले देखाए ट्यालेण्ट, कार्तिक १४ गते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फाईनल
‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । यहि कार्तिक ६ गते बुधबार इटहरी अवस्थित दुर्गा पार्टी प्यालेसको सभाहलमा यो प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको हो । दिनको १२ बजेदेखी सुरुभएको ट्यालेन्ट राउण्डमा ५५ जना फाईनल प्रतिष्पर्धीले आफ्नो प्रतिभा प्रष्फुटन गरेका हुन् । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा भएको बालबालिकाहरुको लुक...

नितु बिष्ट र लखन रावत नेपालमा, क्लीन एक्स ब्युटीको भव्य शुभारम्भ

नितु बिष्ट र लखन रावत नेपालमा, क्लीन एक्स ब्युटीको भव्य शुभारम्भ
इन्डियाको फेमस कन्टेन्ट क्रियटर नीतु बिष्ट रावत र लखन रावतले नेपालमा क्लीन एक्स ब्युटीको भव्य शुभारम्भ गरेका छन् ।नपालको उदाउँदो स्किनकेयर ब्रान्ड क्लीन एक्स ब्यूटीले अक्टोबर ३ मा विराटनगरको सिटी प्यालेसमा प्रख्यात भारतीय प्रभावशाली कन्टेन्ट क्रियटर नीतु बिष्ट रावत, लखन रावत र पूनम बिष्टको उपस्थितिमा भव्य शुभारम्भको आयोजना भएको हो। कार्यक्रमले ब्रान्डका लागि महत्वपूर्ण रूपमा विस्तारित ६२ वटा प्राक...

इटहरीकी रेनुका श्रेष्ठले पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज हात पारिन

इटहरीकी रेनुका श्रेष्ठले पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज हात पारिन
इटहरीकी रेनुका श्रेष्ठले पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज हात पारेकी छन् । असोज १२ गते शनिबार इटहरी स्थित लायन्स क्लबमा सम्पन्न ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गरिन् । साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् । यस्तै झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जित...

मिसेस पुर्वेली आईकन’ प्रतियोगिताको पहिलो संस्करणको फिनाले आज

मिसेस पुर्वेली आईकन’ प्रतियोगिताको पहिलो संस्करणको फिनाले आज
‘मिसेस पुर्वेली आईकन’ प्रतियोगिताको पहिलो संस्करण आज इटहरीमा सम्पन्न हुँदैछ । ओपन स्पेस प्रालीले आयोजना गरेको फिनाले कार्यक्रम आज शनिबार साँझ ६ बजे सुनसरीको इटहरीमा अवस्थित लायन्स क्लब सभाहलमा आयोजना हुनेछ । कार्यक्रमको प्रमुख अतिथिको रूपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको उपस्थिती रहने आयोजकले जनाएको छ । यस्तै कार्यक्रमको मुख्य आकर्षणको रुपमा ‘मिसेस नेपाल २०२३’ को उपाधि जित्न सफल प...

कम्बोडियाको ‘मिस प्लानेट २०२४’मा सहभागी हुँदै नर्स अलिसा

कम्बोडियाको ‘मिस प्लानेट २०२४’मा सहभागी हुँदै नर्स अलिसा
काठमाडौंँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्नेछिन् । प्रतियोगीताका लागि उनी यतिबेला बिभिन्न प्रशिक्षणको तयारीमा छिन् । प्रतियोगीतामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाउने सोचमा छिन् । कम्बोडियामा बौद्ध धर्मालम्बि धेरै हुने भएकोले उनले यो सोच ...

आश्माले जितिन् मिस नेपालको उपाधि

आश्माले जितिन् मिस नेपालको उपाधि
काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् । त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना क...

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि
काठमाडौं–हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् । आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पाँच लाख रुपैयाँ बराबरको बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । यसबाहेक उनले कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोल...

लुम्बिनीमा कलाकारहरुको ओइरो

लुम्बिनीमा कलाकारहरुको ओइरो
शुक्रबार र शनिबार ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव, २०२४’ को आयोजना हुँदै छ । नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, लुम्बिनी होटल एसोसिएसन र प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नेपाली र चिनियाँ कलाकारको प्रस्तुति रहने बताइएको छ । लुम्बिनीको पर्यटन प्रवद्र्ध गर्ने उद्देश्यले आयोजित महोत्सवमा गायिका आनी छोइङ डोल्...

सामाजिक सञ्जालमा हिट, फिल्ममा फिट

सामाजिक सञ्जालमा हिट, फिल्ममा फिट
फेसकुब, इन्स्टाग्राम, टिकटक र यूटुबजस्ता डिजटल प्ल्यार्टफर्मको कारण युवा–युवतीलाई मनोरञ्जन उद्योगमा जम्न सहज अवस्था देखिन्छ । यद्यपि, अहिले नेपालमा टिकटक प्रतिबन्ध छ । तर टिकटकबाटै करिअर सुरु गरेका कतिपय युवायुवती अहिले चल्तीका कलाकार बनेका छन् । टिकटक र इन्स्टाग्राममा चर्चा कमाएर म्युजिक भिडियोमा जमेकी मोडल हुन् कविता नेपाली । उनले बनाएका नृत्यसहितका भिडियो रिलहरु भारतमा समेत भाइरल भएका छन् ।...