गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)
२१ साउन, काठमाडौं । आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै हास्य कलाकार तथा गायक गोपाल तिमल्सिना ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘खै के खैके ’ल्याएका छन् ।
गाइजात्रे प्रस्तुतिको विकाश कार्की ,राज कुमार श्रेष्ठ , राम तिमल्सिनाको अभिनय रहेको छ ।
प्यारोडी गीतमा लय शब्द तथा स्वर गायक तथा कलाकार गोपाल तिेतिमल्सिनादिएका छन् ।
देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति ...














