जुनी खालिङ राई र सचेत राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । पुर्वाञ्चल धनकुटाकी पछिल्लो समय चर्चित गायिका जुनी खालिङ राईले लकडाउनको सदुपयोग गर्दै अर्को पुर्वेली लोकगीत “पानी खानु मुलको...!” गायिका उनकै युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
धनकुटाकी गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको संगीत अनुभवी संगीतकार कृष्ण कुमार राईले गरेका छन् । यस गीतको एरेन्ज कृष्ण भक्त राईले नै गरेका हुन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोक...













