यादहरूको पोस्टमार्टम रिपोर्ट

यादहरूको पोस्टमार्टम रिपोर्ट
मानिसहरू एकतमासले कतै गइरहेका थिए । कता गइरहेका थिए, त्यसको भने कुनै अत्तोपत्तो थिएन । कुनै गल्ली थियो शायद । गल्ली नै हुनुपर्छ । सपनाको दृश्य केही धूमिल थियो । त्यो धूमिल स्वप्नदृश्यमा देखा परेका छिपछिपे मानिसहरू जम्मै पुरुष थिए । पुरुषहरूको बोके बगालमा एउटै मात्र पनि स्त्री नहुनु विडम्बनापूर्ण थियो । एक वयस्क पुरुषको सपनामा कुनै स्त्री नडुल्नु भनेको ज्यादै खराब कुरा हो । गल्लीको दृश...

‘आँधी तुफान २’ को निर्देशकमा मदन घिमिरे

‘आँधी तुफान २’ को निर्देशकमा मदन घिमिरे
अचेल नेपाली फिल्ममा सिक्वेलको लहड चलेको अवस्थामा दशक अगाडिको सुपरहिट फिल्म ‘आँधी तुफान’ को पनि सिक्वेल निर्माण हुँदैछ । बिहीवार विश्वकर्मा पुजाको अवसरमा निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको निर्देशकमा मदन घिमिरेलाई अनुबन्ध गरेका छन् । बिहीवार उनीहरुबीच कागजी सम्झौता भएको हो । निर्देशक घिमिरेले थुप्रै हिट फिल्म दिइसकेका छन् । ‘आमाको माया’ बाट निर्देशनमा होमिएका घिमिरेले ‘जीवन दाता, मि...

आँचलले सम्झिइन् पलसँगका पुराना दिन

आँचलले सम्झिइन् पलसँगका पुराना दिन
म्यूजिक भिडियोको दुनियाँमा आँचल शर्माभन्दा अगाडि पल शाहले आफ्नो उपस्थिति जनाए पनि फिल्म करिअर भने उनीहरुले एकसाथ सुरु गरेका थिए । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट यो जोडीले अभिनेता-अभिनेत्रीको रुपमा ब्रेक पाएका थिए । यो फिल्मको सफलतापछि उनीहरुलाई लिएर फिल्म निर्माण गर्न निर्माताबीच हानाथाप भएको थियो । ‘आँप जोडी’ को रुपमा दर्शकहरुले निकै रुचाएका पल र आँचलले दोस्रो फिल्मको ...

नम्रताको स्टाइल

नम्रताको स्टाइल
काभ्रेको तीनधारे झरना अहिले चर्चामा छ । सामाजिक संजालमा यसको चर्चा भएपछि यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । नेपाली चलचित्रकी नायिका तथा मोडल नम्रता सापकोटा पनि तीनधारे झरना पुगिन् । नम्रताले उपलब्ध गराएको तस्वीरमा उनी खुलेकी छिन् । काठमाण्डौको भीडभाडबाट केही समय राहत पाउनका लागि पनि मानिसहरु यो झरनासम्म पुग्ने गरेका छन् । लकडाउनमा आफ्नो तौल घटाएकी नम्रता अहिले फेरि केही केजी तौ...

डान्सिङ विथ स्टार्स : होस्ट सुमन कार्की कति दबाबमा ?

डान्सिङ विथ स्टार्स : होस्ट सुमन कार्की कति दबाबमा ?
नेपाली टेलिभिजनमा भित्रिएको कान्छो रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स अफ नेपाल’ आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा साँझ आठ बजे यसको ग्राण्ड प्रिमियर हुनेछ । उदियमान कमेडियनका रुपमा परिचित सुमन कार्कीले यो रियालिटी शोमा आफूलाई होस्टको रुपमा प्रस्तुत गर्दैछन् । कमेडी च्याम्पियनमा टप ५ सम्म पुगेका कार्कीलाई सन् २०१० कि मिस नेपाल सदीक्षा श्रेष्ठको साथ रहनेछ । होस्टहरुको यो जोडीसमेत दर्श...

रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक

रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक
काठमाडौं । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुनील क्षेत्री र रेणु पुनसँगै अन्य कलाकार फिचर्ड छन् । करन चैसिरको छयाँँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ । ‘स्...

गीताकी दिदिले लेखिन मार्मिक स्टाटस ! माता का आशु थामिएनन (मन रुवाउने भिडियो सहित)

गीताकी दिदिले लेखिन मार्मिक स्टाटस ! माता का आशु थामिएनन (मन रुवाउने भिडियो सहित)
इटहरी ५ कि गीता भट्टराई झुण्डिएको अवस्थामा मृ,’त फेला परिन् । साहित्यकार समेत रहेकि भट्टराईको मृत्युपछि अहिले सामाजिक सञ्चाल प्रयोगकर्ताले श्रदाञ्जली अर्पण गर्र्दै घटना संकास्पद रहेको र सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । यसैक्रममा इटहरी प्रहरीले भने आँफूहरु अनुसन्धानकै क्रममा रहेको जनाएको छ । गीताकी दिदि राधा सुबेदीले आफ्नो फेसबुक वाल मार्मिक स्टाटस पोखेकी छन् : यति मायालु भएर प...

कारण खोज्दै आए रामकुमार के.सी (भिडियो सहित)

कारण खोज्दै आए रामकुमार के.सी (भिडियो सहित)
काठमाण्डौ अशोज ०२ - गायक रामकुमार के.सी को स्थायी घर काठमाण्डौ धापासी हो । उनले बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित रहेर अशंख्य श्रोता तथा दर्शकहरुको लागि थुप्रै गीतहरु दिईसकेका छन् । गायक तथा सर्जक रामकुमार के.सी को धेरै गीतहरु बजारमा आएता पनि अन्य गीतहरु जस्तै घर हाम्रो रामेछाप, दोलालघाटमा आउनु है जाउँला एकै साथ् बोलको गीत आज पनि उत्तिकै जिबन्त रहेको छ । ने...

जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनयमा दिपा तामाङ स्वर “नेपाल प्यारो छ”

जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनयमा दिपा तामाङ स्वर “नेपाल प्यारो छ”
काठमान्डौ अशोज ०२ - गायिका दिपा तामाङको नेपाल प्यारो छ,बोलको नयाँ गित सार्बजनिक भएको छ। आमशी राईको शब्द, संगित,रहेको यो गीत “नेपाल संस्कृति कला केन्द्र” को आधिकारिक अफिसियल युटुब च्यानल बाट आज सार्बजानिक भएको हो । यश गितको सङ्गीत सम्योजन साहास साक्यको रहेको छ भने छायांकन तथा सम्पादन बिनोद मगर को रहेको छ। यो गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको ...

कलाकारलाई महामारीमा पनि उस्तै अफर, तर स्क्रिप्टमा देखिएन दम

कलाकारलाई महामारीमा पनि उस्तै अफर, तर स्क्रिप्टमा देखिएन दम
काठमाडौं- लकडाउनको अवधिमा अभिनेता दयाहाङ राईले थुप्रै स्क्रिप्ट पढे। यो अवधिमा उनलाई करिब २३ फिल्मको अफर आयो। त्यसमध्ये कुनै पनि फिल्ममा काम गर्न उनी तयार छैनन्। कारण, स्क्रिप्ट चित्त नबुझ्नु। तर कोरोना महामारीको समयमा यति धेरै प्रस्ताव आउँदा उनी चकित छन्। उनलाई लागेको थियो- महामारीपछि नेपाली सिनेमा निर्माणको संख्या घट्ने छ, स्तर बढ्नेछ। ‘तर, अहिलेसम्म आएको प्रस्ताव हेर्दा दृश्य ठीक उल्टो होलाज...