चलचित्र मदहोशको ” ए गगन रुक जा पवन “बोलको गीतको भिडियो सार्वजनिक
काठमान्डाँै ।
डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मदहोशको " ए गगन रुक जा पवन " बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका नित्याशिवा र गायक बाबुल गिरी सो गीतमा आवाज रहेको छ ।
मायालु प्रेमील जोडिको प्रेमलाई चलचित्रमा समावेश गरिएको छ । बाबुल गिरी को संगीत , शंकर अधिकारी घायलको शव्द रहेको छ । विक्रम काकीको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा राजु शाह...














