अरुणिमा र रञ्जनाको घनिष्टता
दशक अगाडि नेपाली फिल्ममा बलियो उपस्थिति जनाएकी अभिनेत्री अरुणिमा लम्साल अमेरिका बस्न थालेको वर्षौं भइसकेको छ । अमेरिका पुगेको केही वर्षपछि श्रीमानसँग डिभोर्स गरेर एकल जीवन विताउँदै आएकी उनको एक छोरी छिन् । लगातार फिल्म असफल हुन थालेपछि भविष्यको चिन्ताले अमेरिका पलायन भएकी उनले त्यसपछि नेपाल फर्किएर फिल्ममा काम गरेकी छैनन् ।
अर्की अभिनेत्री रञ्जना शर्माले पनि अमेरिकालाई कर्मथलो बनाउन थालेको एक...














