यस्तो छ पोखराको भूत घर भनिएको घरको बास्तबिकता, २२ बर्ष देखी बन्द (भिडियो)

यस्तो छ पोखराको भूत घर भनिएको घरको बास्तबिकता, २२ बर्ष देखी बन्द (भिडियो)
पोखरा महानगरपालिका १८ सराङ्कोट जाने बाटोमा एउटा प्ूरानो घर देखा पर्छ । करिब २०५५ साल तिर बनाईएको उक्त घर अरु घरको तुलनामा भिन्न छ । घर बनाएपछि उक्त घरमा कोही पनि बसेनन् र अहिले उक्त घर भूत घरको नामले चर्चित छ । स्थानीय तिलोचन दाहालका अनुसार जापान निवासी देवमान हिराचनले उक्त घर बनाएका हुन् । जंगलको बीचमा रहेको उक्त घर करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । हिराचनले उक्त घर बनाए तर बसेनन् र अरुलाई ...

जन्म दिनको दिन यति धेरै पिडा ! एक भिडियो सार्बजनिक गर्दै भक्कानीईन ।

जन्म दिनको दिन यति धेरै पिडा ! एक भिडियो सार्बजनिक गर्दै भक्कानीईन ।
चर्चित हास्यकलाकार दिपाश्री निरौलाको जन्मदिन परेको छ । सामाजिक संजालमा निकै निरौलाको तस्बिरले जन्म दिन सुभकामना पाई रहेको छ । पछिल्लो समय महानायक विवादमा उनी नमज्जाले फसेकी पनि थिइन् । निकै ठूलो विवादमा फसेकी उनी जन्मदिनको अवसरमा बोलेकी छन् । उनले आफ्नो फेसबुकमा एक भिडियो सार्बजनिक गर्दै भक्कानीईन । उनले उक्त विवादित अन्तरबार्ता सम्झिदै ३ गल्ती आफुले गरेको र जस्लाई स्वीकार पनि गरेको बताईन । जन्...

सिन्धुलिकाे जुनारै रसिलाे सार्वजनिक (भिडियाेसहित)

सिन्धुलिकाे जुनारै रसिलाे सार्वजनिक (भिडियाेसहित)
काठमाडौं / स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे सिन्धुलिकाे जुनारै रसिलाे लाेक दाेहाेरि गीत सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुकाे रहेकाे छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएकाे हाे । गीतमा सन्जिव ठकुरिकाे निर्देशन त...

नयाँ म्युजिक भिडियो ‘उडी जाने जेट’ सार्वजनिक

नयाँ म्युजिक भिडियो  ‘उडी जाने जेट’ सार्वजनिक
गायक सुदन गैरेले आफ्नो नयाँ म्युजिक भिडियो 'उडी जाने जेट' सार्वजनिक गरेका छन्। सुदन गैरे र मेलिना राईको युगल स्वरमा रहेको यस गीतमा लेखु सहयात्रीको शब्द रहेको छ। सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। डान्सिङ शैलीको यस गीतमा चर्चित अनुहारहरु एलिशा शर्मा र भिजु पार्कीको साथमा अन्य कलाकारहरुको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ । म्युजिक भिड...

मौलिकताको खानि रामकुमारको पछिल्लो प्रस्तुति “म त लाहुरे” सार्बजनिक (भिडियो सहित)

मौलिकताको खानि रामकुमारको पछिल्लो प्रस्तुति “म त लाहुरे” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ ।  स्थायी घर रामेछाप भएका गायक रामकुमार कार्कीले एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा ल्याईरहेका छन् । उनले यस अगी कोइली चरी, कालापानी हाम्रै हो, मालिगाईको तर, घर त मेरो रामेछाप जिल्ला, कलियुगका केटि, जे गरे नि चल्यो लगाएतका अन्य थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । यस लगत्तै गायक रामकुमार कार्कीको पछिल्लो सांगीतिक कोसेली "म त ...

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए । निकै किफायती बलिङ गरेर आफ्नो क्षमता प्रदर्शन गरे पनि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए । उनले शेरफेन रदरफोर्डलाई ६ रन...

रामको नाम लिन सिकाउने समकालीन बिस्वको नम्बर वन कम्युनिस्ट नेता

रामको नाम लिन सिकाउने समकालीन बिस्वको नम्बर वन कम्युनिस्ट नेता
धर्मशास्त्र अनुसार मानिसले भगवानको भक्ति गर्नुपर्दछ। हाम्रा प्रधानमन्त्री धर्म मान्ने अलिक फरक खाल कम्युनिस्ट हुन । समकालीन बिश्वको सबसे लोकप्रिय धार्मिक कम्युनिस्ट नेता हुन। हाल उनी रामभक्तीमा लिन कम्युनिस्ट हुन । पुजा अर्चना गर्नु भक्तिको एक महत्त्वपूर्ण भाग हो । तर यदि कुनै कारणबस पुजा अर्चना गर्न सकिएन भने भगवानको नाम मात्र लिए पनि पुग्छ । हाम्रा हजुरबा हजुरआमाको पुस्ताले नित्य पुजा अर्चना गर्...

समीक्षा अधिकारिको “ दुई नाउमा पाउ लायौ ” आधुनिक गीत सार्वजनिक… (भिडियो सहित)

समीक्षा अधिकारिको “ दुई नाउमा पाउ लायौ ” आधुनिक गीत सार्वजनिक… (भिडियो सहित)
गायिका समीक्षा अधिकारिको आधुनिक गीत “ दुई नाउमा पाउ लायौ ” समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ । योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ । हेर्...

हास्य कलाकारको जीवनी अव एपबाटै पढ्न पाइने

हास्य कलाकारको जीवनी अव एपबाटै पढ्न पाइने
नेपालका लोकप्रिय हाँस्य अभिनेताहरुको जीवनी अब मोबाइल एपमा पढ्न पाइने भएको छ । उनीहरुको जीवनीलाई मोबाइल एपमा नै सबै जानकारी राखिने लेखक जीवनराज दाहालको भनाई छ ।यसलाई एपमार्फत आफुले ल्याउन सफल भएको उनको धारणा छ । ‘जीवनी सङ्ग्रहित ’ पुस्तक निकालेर चर्चामा आएका लेखक जीवनराज दाहाल नयाँ सोचका साथ नयाँ हाँस्यव्यङ्ग्य कलाकारको नामावली थपेर निःशुल्क रुपमा पढ्न मिल्ने एप्लिकेसन बनाएका हुन् । हाल Andr...

किरणका गजलबार देखि नेपाल आइडलसम्मको दुखै दुःखका यात्रा

किरणका गजलबार देखि नेपाल आइडलसम्मको दुखै दुःखका यात्रा
रियालिटी शो नेपाल आइडल सिजन ३ को गत बिहिबारबाट फाइनल चरणमा प्रवेश गरेको छ । यस चरणमा प्रवेश गरेका मध्ये एक हुन किरण भुजेल । उनले नेपाल आइडलको टप ३ सम्म आइपुग्दा आफुले भोगेका कुरा सामाजिक सञ्जाल मार्फत पोखेका छन् सांगितिक क्षेत्रमा १२ बर्षसम्म संघर्ष गर्दा बल्ल बल्ल यहाँसम्म आएको उनको भनाई छ । गीत संगीतबाट आफु अलग हुन चाहेर पनि नसकेको बताए । किरणले भने,–‘कैले काहीँ लाग्थ्यो संगीत छाडेर बिदेश तिर...