पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ । भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढे...

‘क्रस होल्डिङ’ का बैंक मर्जरमा जानैपर्ने, यी १० बाणिज्य बैंकमाथि दबाब

‘क्रस होल्डिङ’ का बैंक मर्जरमा जानैपर्ने, यी १० बाणिज्य बैंकमाथि दबाब
नेपाल राष्ट्र बैंकले एकै समुह तथा व्यक्तिको स्वामित्व ९क्रस होल्डिङु भएको बाणिज्य बैंकहरुलाई मर्जरमा जानलाई निर्देशन दिने भएको छ। राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनका लागि आज जारी गरेको एकीकृत निर्देशनमा क्रस होल्डिङ भएका बाणिज्य बैंकलाई यस्तो निर्देशन दिने उल्लेख गरेको हो। पहिले बैंकहरुलाई बिभिन्न सेवा सुविधा र छुट दिएर मर्जरमा जान प्रोत्साहन गर्ने र त...

साम्राज्ञीको समर्थनमा दिपशिखा, ‘बोल्न परेको दिन बाउको बिहे देखाइ दिन्छु ’

साम्राज्ञीको समर्थनमा दिपशिखा, ‘बोल्न परेको दिन बाउको बिहे देखाइ दिन्छु ’
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अभिनेता तथा निर्देशक भूवन केसीले १० करोड क्षतीपूर्तीको दाबी गर्दै जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेपछि उनीहरु बीचको फाटो झन बढेको छ । सामाजिक सञ्जालमा सुरु भएको उनीहरुको झगडा अहिले अदालतसम्म पुगेको छ । अभिनेत्री साम्राज्ञीले आफु बिरुद्ध लागेको मुद्धामा डटेर लाग्ने बताएकै बेला उनको समर्थन गर्दै अभिनेत्री दिपशिखा खड्काले नारीलाई कमजोर नसोच्न आग्रह ग...

साउथ हिरोइनले गरिन् आत्महत्याको प्रयास, भिडियो पोस्ट गरेर भनिन् ‘केहीबेरमा मृत्यु हुनेछ’

साउथ हिरोइनले गरिन् आत्महत्याको प्रयास, भिडियो पोस्ट गरेर भनिन् ‘केहीबेरमा मृत्यु हुनेछ’
चेन्नइ। दक्षिण भारतीय अभिनेत्री विजयलक्ष्मीले आत्महत्याको प्रयास गरेकी छिन् । उनले रक्तचापको औषधी अधिक मात्रामा सेवन गरेर आत्महत्याको प्रयास गरेको भए पनि उनलाई समयमै अस्पताल भर्ना गरिएको कारण उनी जीवित नै रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनले मानसिक तनावका कारण आत्महत्याको प्रयास गरेको बताइएको छ । उनले केही दिनअघि फेसबुकमा भिडियो पोस्ट गर्दै सामाजिक संजालमा आफूलाई निकै तनाव दिइएको बताएकी थि...

यसकारण गरेनन् दिनेश राउतले ‘प्रसाद २’

यसकारण गरेनन् दिनेश राउतले ‘प्रसाद २’
डेढ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ व्यवसायिक र समीक्षात्मक दुवै रुपमा सफल ठहरिएको थियो । अन्तरजातीय विवाह गरेर राजधानी छिरेको एक दाम्पत्यको जीवनमा सन्तान नहुँदा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको थियो । फिल्ममा प्रमुख भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको अभिनयको निकै प्रशंसा भएको थियो । फिल्म राम्रो बन्न स्क्रिप्ट तगडा हुनुपर्छ । त्यसलाई पर्दामा उता...

के रीमा र केकीसँग बेनिशाको सम्बन्ध चिसिएको हो ?

के रीमा र केकीसँग बेनिशाको सम्बन्ध चिसिएको हो ?
नायिका केकी अधिकारी निर्मात्री रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा नायिका बेनिशा हमाल अटाइनन् । नायिका रीमा विश्वकर्माले एउटै गीतमा भएपनि नृत्य गरिन् । निर्माणमा केकीको समेत संलग्नता रहेको ‘कमेडी च्याम्पियन’ नामक रियालिटी शोमा रीमा होस्ट बनिन् । ‘कोहलपुर एक्सप्रेस’ नामक चलचित्रमा नायिका रहेकी ऋचा शर्मा यसमा निर्णायक बनिन् । यो शोबाट बेनिशा हमाल टाढा रहिन् । नायिका बेनिशा हमालले शनिबार ...

तापसीलाई राष्ट्रपति बनेको हेर्न चाहन्छिन् सोनाक्षी

तापसीलाई राष्ट्रपति बनेको हेर्न चाहन्छिन् सोनाक्षी
अभिनेत्री द्वय तापसी पन्नू र कंगना रनावटबीचको विवादले यतिबेला बलिउड तरंगित भएको छ । कंगनाले तापसीलाई ‘बी-ग्रेड’ अभिनेत्री भनेकी थिइन् । यसपछि उनीहरुबीच वार चलेको हो । तापसीले आफ्नो अन्दाजमा कंगनालाई जवाफ दिइरहेकी छन् । उनले केही समय अगाडि एक अन्तर्वार्तामा कसैको मृत्युलाई आफ्नो नीजि फाइदाका लागि प्रयोग गर्न नमिल्ने बताएकी थिइन् । तापसी र कंगनाको विवादमा बलिउड फिल्मकर्मीहरु पनि विभाजित भएका छन...

‘आँधी तुफान २’ मा दोहोरिएलान् पूजना, ऋचा र रञ्जु ?

‘आँधी तुफान २’ मा दोहोरिएलान् पूजना, ऋचा र रञ्जु ?
एकपछि अर्को सुपरहिट फिल्मको सिक्वेल निर्माण भइरहँदा ०६१ सालमा बनेको फिल्म ‘आँधी तुफान’ को पनि सिक्वेल निर्माण हुँदैछ । लेखक तथा निर्माता मौनता श्रेष्ठले भदौबाट फिल्मको छायांकन सुरु गर्ने बताएका छन् । यतिबेला फिल्मका लागि गीत रेकर्डिङको काम भइरहेको छ । हरी उप्रेतीको शब्द र विकास चौधरीको संगीतमा सोमवार एक गीत रेकर्ड गराइएको छ । लेडी एक्सन प्रधान ‘आँधी तुफान’ मा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घ...

किन लाग्छ बारम्बार भोक

किन लाग्छ बारम्बार भोक
भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक लाग्दैन । तर, कहिले काहीँ हामीलाई बारम्बार भोक लागेको महसुष हुन्छ । खाना खाएको केही समयमै फेरी खानेकुराको तलतल लाग्छ । यसरी बारम्बार भोक लाग्नु भने सामान्य मान्न सकिदैन । कतिपय स्वास्थ...

‘छ माया छपक्कै’का निर्माताले अझै पाएनन् २ करोड शेयर

‘छ माया छपक्कै’का निर्माताले अझै पाएनन् २ करोड शेयर
नेपाली चलचित्रका निर्माताहरुले चलचित्र हलबाट उत्रिएपछि पनि लामो समय शेयर नपाउने गरेको समाचार त नौलो होइन । एउटा हिट चलचित्रको पैसा उठाउन अर्को हिट चलचित्र रिलिज हुनुपर्ने वाध्यता नेपाली चलचित्र क्षेत्रमा छ । चलचित्रको कारोबार सिधै नगदमा भएपनि हलवालादेखि वितरकले निर्मातालाई लामै समय शेयर रकम नदिएर झुलाउने गरेका छन् । यो वाध्यताको बिषयमा कमै मात्र निर्माता बोल्ने गरेका छन् । अझ, करोड भन्दा बढी रक...