” सडक डिभिजन तथा गाउपालिकाले उचित ध्यान नदिदा आफ्नै खर्चमा डोजर लगाएको र कहिले रात भर पनि बाटोमै बिताउनु परेको अवस्था ” गुल्मी सडक बिजोग (भिडियो सहित)

” सडक डिभिजन तथा गाउपालिकाले उचित ध्यान नदिदा आफ्नै खर्चमा डोजर लगाएको र कहिले रात भर पनि बाटोमै बिताउनु परेको अवस्था ” गुल्मी सडक बिजोग (भिडियो सहित)
रिडि- रुद्रबेणी – वामी सडक अन्तर्गत पर्ने उल्लिखोला नजिकैको स्थानमा पटक – पटक सडक अवरुध्द हुने गरेकोछ। विशेष गरी वर्षायाम शुरुभए पछि मुल सडक बढिगाड खोलाले डुबाउने र सहायक सडकको अवस्था जिर्ण भएकोले सवारी तथा यात्रीले सास्ती भोग्नुपरेको हो। सत्यवती गाउपालिका अध्यक्ष पारिश्वर ढकालका अनुसार मुल सडक अन्तर्गतको डुवानमा परेको खण्डको निर्माणको काम ठेकेदार तथा सडकडिभिजन कार्यालय, पाल्पाको सहि समन्वय...

नेपाल आइडलबाट बाहिरिदाको पिडा पोखिन | आज संसारले हेर्दै छ उनको प्रतिभा (हेर्नुहोस भिडियो)

नेपाल आइडलबाट बाहिरिदाको पिडा पोखिन | आज संसारले हेर्दै छ उनको प्रतिभा (हेर्नुहोस भिडियो)
नेपाल आइडल सिजन ३ को टप आठबाट बाहिरिएकी झापाकी रचना रिमाल आज भोली सामाजिक संजालमा निकै नै सक्रिय देखिन्छिन । अग्र्यानिक आवाजकी धनीका रुपमा जजहरुले प्रशंसा गर्दै आएका थिए उनको स्वरलाइ तर उनी प्रतियोगीहरुभन्दा कमजोर पनि थिइन्। १७ वर्षीया रचना रिमाल चटपटेवाली उपनामले पनि झापामा परिचित छिन्। रचना बाहिरिएसँगै नेपाल आइडल सिजन–३ को टप–७ मा मेघा श्रेष्ठ, सज्जा चौलागाई, मुस्कान रानाभाँट, नेसन पुन मगर, क...

मिलुञ्जेल साझेदार, नाफा आएपछि पागल ?

मिलुञ्जेल साझेदार, नाफा आएपछि पागल ?
निर्मातालाई हलवालाले रगत चुसेझैं चुसेका छन्– हलवालाले निर्मातालाई मारमा पारेका छन् भनेर निर्माताले उठाउँदै आएको आवाज हो यो । फेरि यस्तै लफडा बाहिरिएको छ हलमालिक र निर्माताबीच । पछिल्लो समय यी एक–दुईले अर्काेलाई पागल करार गरेका छन् । प्रसंग हो अत्यधिक नाफा आर्जन गर्ने भनिएको ‘माया छपक्कै’ को । सोही चलचित्रका निर्माता र वितरकबीचको द्वन्द्व बजारमा असरल्ल भएको छ । फिल्मका निर्माता रोहित अधिकारी र...

गायिका नित्याशिवाको आवाजमा “डमरु बजाए भोलेनाथ ” भिडियो सहित ।

गायिका नित्याशिवाको आवाजमा “डमरु बजाए भोलेनाथ ” भिडियो सहित ।
काठमान्डाँै । गायिका नित्याशिवाको आवाजमा रहेको डमरु बजाए भोलेनाथ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । भगवान शिवको महान महिमालाई गीतमा समावेश गरिएको छ । शंकर अधिकारी घायल को शब्द तथा पुरुषोत्तम न्यौपाने को संगीत रहे यसरी डमरु बजाए भोलेनाथले गीतमा रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण पाण्डे को छायांकन र सम्पादन सानू हबिक को ड्रोन रहेको भिडियो हा...

हास्य सिरियल ‘तितो पिरो’ ले मनायो ५२ भाग

हास्य सिरियल ‘तितो पिरो’ ले मनायो ५२ भाग
हास्य सिरियल ‘तितो पिरो’ले ५२ भाग पुरा गरेको छ । गत बर्षबाट सुरुवात भएको यस सिरियलले कोरोना महामारीकाबीच पनि पनि आफ्नो प्रसारणलाई निरन्तरता दिदैँ ५२ भाग पुरा गरेको हो । रमाइलो टेलिभिजनबाट हरेक आइतबार बेलुका ८ बजेदेखि प्रसारण हुदैँ आएको छ । दर्शकको मन जित्दै ५२ भाग पुगेको सिरियललाई अझ राम्रो बनाउने यसका निर्माता अनिश खतिवडाले बताए । उनले भने, ‘हामीले सुख दुख गर्दै सिरियलाई ५२ भाग पुर्याएका छौँ ।...

जातिय बिभेद अन्त्यका लागि २ दर्जन कलाकारको सामुहिक अभियान “जातिय भेदभाव ” (भिडियो सहित)

जातिय बिभेद अन्त्यका लागि २ दर्जन कलाकारको सामुहिक अभियान “जातिय भेदभाव ” (भिडियो सहित)
श्रवान ३० काठमान्डौ - शतिऔं देखी सामाजिक रुपमा जातिय बिभेदले हालः सम्म जडा गाडिरहेको अवस्था छ । हाल २१ औं शताब्दी सम्म आई पुग्दापनि दलित माथी हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्या, हिंसा लगायत अन्य जघन्य अपराधहरु घटेका छन् । एक जातले अर्काे जातलाई माया प्रेम गर्दा गत जेठ महिनामा रुकुमको सोतीमा नवराज बिक लगायत अन्य ५ जना युवाहरुले ज्यान गुमाउनु परेको कुरा सबैलाई थाहा नै छ । त्यसपछि कोरोनाको ब...

दर्शकले आफ्नो भन्न नसकेको फिल्म क्षेत्र

कलाकारलाई फेसबुकमा अनावश्यक गाली आउन थाल्यो । दर्शकले कलाकारको व्यवहारमा टिप्पणी गर्न थाले । कलाकारले जे पनि बोलिदिएपछि दर्शकले बोल्ने भए । यसैत नेपाली फिल्मलाई दर्शकले पत्याउदैनन् । एक बर्षमा बनेका सय वटा फिल्ममा ३ वटा फिल्मले व्यापार गर्नुको कारण यही हो । दर्शकले फिल्म पत्याउन कलाकारलाई पत्याउन पर्छ । कलाकारको अवस्था के हुँदै गएको छ, फेसबुक हेर्दा हुन्छ । लकडाउनको समयमा मानिसहरु दुख गर्दै घर...

लधु चलचित्र अफसाइड सार्वजनिक

लधु चलचित्र अफसाइड सार्वजनिक
कोभिड १९ कोरोना भाइरसको कारण यति बेला विश्व भरको जनजीवन प्रभावित बनेको छ। नेपालमा पनि कोरोनाको प्रभावले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको छ। मनोरंजन तथा खेल क्षेत्र झन् ठुलो मारमा परेको छ। नेपाली चलचित्र उद्योग र नेपाली खेल क्षेत्र पुरै ठप्प बनेको छ। कोरोना महामारीको बिचमा खेलाडी त्यसमा पनि बिसेष फुटबल खेलसंग सम्बन्धित रहेर वेब सिरिज ‘अफ साइड’निर्माण गरिएको छ। फुटबल खेलका राष्ट्रिय तथा अन्तररास्...

कलाकारको तीज युट्युबमै

कलाकारको तीज युट्युबमै
तिलोत्तमा — बटौली शब्द जोडेर धेरै तीजका गीत बनेका छन् । हरेक वर्ष मुलुकको मध्य भागमा रहेको बुटवल सहर तीजका नयाँ–नयाँ भाकामा झुम्ने गरेको छ । स्थानीय कलाकारबीच नयाँ गीत सार्वजनिक गर्ने होड चल्दै आएको छ । तीज आउनु एक महिना पहिल्यै यहाँ आफ्ना गीत सार्वजनिक गर्ने चलन छ । मुलुकको अन्य क्षेत्रमा सार्वजनिक गीतसित यहाँका रैथाने भाकाले प्रतिस्पर्धा गर्दै आएका छन् । यसपालि माहोल भिन्न छ । कोरोना ...

टिकटकबाट चर्चासँगै आम्दानी, एउटा भिडिओ प्रायोजनमा कति कमाइन्छ ?

टिकटकबाट चर्चासँगै आम्दानी, एउटा भिडिओ प्रायोजनमा कति कमाइन्छ ?
काठमाडौं। हिजोआज टिकटक निकै लोकप्रिय छ। म्यूजिक भिडिओदेखि स-साना भिडिओका लागि टिकटक धेरैको रोजाइमा परेको छ। यसमा अभिनय गर्दागर्दै केहीले त म्यूजिक भिडिओ तथा चलचित्रमा काम गर्ने अवसर पाउन थालेका छन्। टिकटक सेलिब्रेटीबाट कलाकारिता क्षेत्रमा प्रवेश गर्नेहरूले नाम र दाम राम्रै कमाइरहेका छन्। टिकटक मनोरञ्जनको साधन मात्र बनेको छैन्, यो पैसा कमाउने आम्दानीको स्रोत पनि बनेको छ। टिकटकमा ६५ लाख फलोअ...