निर्माता राजु सुन्दाशको निर्माणमा “कति घुँडाहरु” सार्बजनिक(भिडियो सहित)

निर्माता राजु सुन्दाशको निर्माणमा “कति घुँडाहरु” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - गीतकार तथा गायक साजन परियारको नयाँ गित "कति घुँडाहरु" को म्युजिक भिडियो सार्बजनिक भएको छ। लोकप्रिय गायक प्रताप दाश र गायिका सुष्मा बिश्वकर्माको सुमधुर स्वरमा कोभिड-१९ को महामारीमा सम्पूर्ण विश्वको लागि प्रार्थना गर्दै मार्मिक गित भर्खरै सार्बजनिक भएको हो। साजन परियारको शब्द तथा सुबाश भुषालको शब्द रहेको म्युजिक भिडियोलाइ छायाँकार सुर्य लामा र फराज अर्पणले छयांकन गरेका छन् भने फराज अ...

पाथीभरा को दर्शन गरि बुधबारको राशिफल हेर्नुहोस

मिति २०७७ असार महिनाको अन्तिम बार बुधबार । हेर्नुस् आजको दिन के कस्तो छ त ।मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । पुराना रोग बल्झने सम्भावना रहेकोछ । वाहिरी...

मौद्रिक नीति आर्थिक पुनरोत्थानको दिशामा केन्द्रित हुने

मौद्रिक नीति आर्थिक पुनरोत्थानको दिशामा केन्द्रित हुने
काठमाडौं । सरकारले ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को ‘मौद्रिक नीति’ आर्थिक पुनरोत्थानको दिशामा केन्द्रित हुने भएको छ । साढे तीन महिनाभन्दा बढी समयको लकडाउन र विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण उत्पन्न समस्याले थला परेको अर्थतन्त्र उकास्ने लक्ष्यका साथ ल्याइने मौद्रिक नीति कोरोना संकटले असर पारेका क्षेत्रलाई विशेष प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाइराख्ने...

कोरोना कहरकाबीच कवितावाचनसहित बेल्जियममा मनाइयो भानु जयन्ती

कोरोना कहरकाबीच कवितावाचनसहित बेल्जियममा मनाइयो भानु जयन्ती
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरले २०७औं भानु जयन्ती एवं आधुनिक नेपाली भाषा एकीकरण दिवस कविता बाचनसहित मनाएको छ। समाजले कोरोना कहरको बीचमा समेत भौतिक दूरी लागायत बेल्जियम सरकारले तोकेको मापदण्डलाई पालना गर्दै नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन र आधुनिकीकरणमा आदीकविले पुऱ्याएको योगदानउपर चर्चाका साथ आइतबार (१२ जुलाई) भानु जयन्ती एवं आधुनिक नेपाली भाषा एकीकरण ...

बलिउड अभिनेत्री दिव्याको निधन

बलिउड अभिनेत्री दिव्याको निधन
मुम्बइ। बलिउड अभिनेत्री दिव्या चौकसेको निधन भएको छ । क्यान्सरसँग जुधिरहेकी दिव्याको निधन भएको हो । दिव्याकी कजिन सौम्या वर्मा र कुंडली भाग्य अभिनेत्री अंजुम फकिहले दिव्यालाई सामाजिक संजालमार्फत श्रद्धाञ्जली दिएका छन् । सौम्याले लेखेकी छिन् ‘श्रद्धाञ्जली दिव्या चौकसे । मलाई धेरै दुखका साथ यो बताउनु परिरहेको छ कि मेरी कजिन दिव्या चौकसेको क्यान्सरका कारण निकै कम उमेरमा निधन भएको छ । लण्डनबाट अभिनय...

डिप्रेसनमा दीपाश्री निरौला !

डिप्रेसनमा दीपाश्री निरौला !
काठमाडौँ : अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्‍जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव बढेको छ । ३/४ दिनदेखि दीपा घरबाट निस्केकी छैनन् । लगातार दुई हप्तासम्म आक्रमक शैलीमा सामाजिक सञ्‍जालमा मानिसहरु खनिन थालेपछि आफ्नो चिन्ता बढ्दै गएको उनी बताउँ...

शेयर बजार सुचारु गर्न लगानीकर्ता संघको आग्रह, तयार भएँन प्रतिवेदन

शेयर बजार सुचारु गर्न लगानीकर्ता संघको आग्रह, तयार भएँन प्रतिवेदन
लगानीकर्ता संघहरुले नेपाल धितोपत्र बोर्डलाई शेयर बजार संचालन गर्ने आग्रह गरेका छन् । लगानीकर्ताले घर मै बसेर अनलाईन कारोबार गर्ने सक्ने अवस्था बनेकोले तत्काल बजार संचालन गर्न ६ वटै लगानीकर्ता संघले आग्रह गरेका हुन् । बोर्डले भने लगानीकर्ता संघहरुलाई अब बजार बन्द नगर्ने प्रतिबद्दतापत्रमा पनि हस्ताक्षर गराएको छ । लगानीकर्ता संघहरुले हस्ताक्षर गरेको प्रतिबद्दता पत्रमा भनिएको छ ' अब उप्रान्त कुन...

रियल म्याड्रिडको सानदार जित, लियो ४ अंकको अग्रता

रियल म्याड्रिडको सानदार जित, लियो ४ अंकको अग्रता
काठमाडौं । गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रियल म्याड्रिडले ग्रानडालाई २ १ गोलले पराजित गर्यो । यससँगै रियल म्याड्रिडले लिगमा लगातार नवौं जित निकालेको छ । गएराति भएको उक्त खेलमा रियलले पहिलो हाफमै दुई गोल गर्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले एक एक गोल गरे । खेलको १० औं मिनेटमा रि...

ऐश्वर्यालाई कोरोना संक्रमण भएपछि पूर्व प्रेमीले गरे स्वास्थ्यलाभको कामना

ऐश्वर्यालाई कोरोना संक्रमण भएपछि पूर्व प्रेमीले गरे स्वास्थ्यलाभको कामना
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय वच्चनलाई आइतबार कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनलाई कोरोना संक्रमण देखिएपछि बलिउडका कलाकार र फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । कोरोनाको संक्रमण उनका ससुरा अमिताभ, पति अभिषेक र छोरी आराध्यामा पनि देखिएको छ । यसैबिच ऐश्वर्याका पूर्व प्रेमी बिबेक ओबरायले पनि ऐश्वर्या र उनको परिवारका सदस्यहरुलाई स्वास्थ्...

लाइभमा दिपकले मागे माफी, भन्छन् ब्राण्ड गिराउन ७५ प्रतिशत फेक आईडी (भिडियो)

लाइभमा दिपकले मागे माफी, भन्छन् ब्राण्ड गिराउन ७५ प्रतिशत फेक आईडी (भिडियो)
ईटहरी/ दिपाश्री निरौलाले एक अन्तरबार्तामा दिएको महानायक अभिव्यक्ति विवाद यतिबेला चरम उत्कर्समा पुगेको छ । यहाँ सम्मकी सामाजिक संजालमा दिपाश्रीलाई अश्लील तथा तल्लो स्तरमा गाली गलौज गर्नेहरुको लहर नै चलेको छ । यता दिपाश्री निरौलाई डिप्रेसनको सिकार भैसकेको निर्माता अशोक शर्माको एक स्ट्याटसले बताउछ । चर्को बिरोध भएपछि कलाकारहरू बिरोध गर्नेहरुकै समर्थन गर्दै दिपालाई सकारात्मक ढङ्गले सुझाव दिन आग्रह ग...