सामाजिक कार्यमा आत्मासन्तुष्टि मिल्छ – सौन्दर्यबिद लक्ष्मी महत
काठमाडौँ - बिगत डेड दशक देखि सौन्दर्य पेशामा आबद्द रहेर हजरौ नेपाली नागरिकलाइ सौन्दर्य सम्बन्धि तालिम दिदै उनीहरुलाइ आत्मानिर्भर बनाउँनुको साथै समाजसेवाको माध्यमबाट अनाथ, असाहय, निम्नबर्गका देखि बृद बृदाहरुको सेवामा निरन्तर लागि परेर जनताको सेवामा समर्पित रहदै आएकी बरिष्ट सौन्दर्यबिद लक्ष्मी महत हजारौ भोका पेटहरुलाइ राहत वितरण गर्न ब्यस्त छिन ।
लायन्स क्लब अफ काठमाडौँ फेलोसिपकि सदस्य तथा पूर्व ...