राजु परियार र पारु खड्काको स्वरमा तीज गीत “नरोन ए न्याउली चरी” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । एस बि एस म्युजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा एक निकै कर्णप्रिय तीज गीत बजारमा लाएको छ । उक्त गीत पारु खड्काको प्रस्तुतिमा "नरोन ए न्याउली चरी" नाममा रहेको छ । गीतलाई लय बिष्णु बि.सी ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ ।
गीतमा पछिल्लो समय भएको टिकटक विकृतिलाई व्यंग्यात्...













