केशब भाबुक र बेनुका राइको ‘एक चिलिम’ सार्वजनिक [भिडियो सहित]
कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक केशब भाबुकले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक चिलिम ’ सार्वजनिक गरेका छन् ।
विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक भाबुकले यस गीत मार्फत छोटो जिन्दगीमा चिन्ता , पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन्।
गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ।...