किन निर्माताले समयमा पैसा पाउँदैनन् ?

किन निर्माताले समयमा पैसा पाउँदैनन् ?
निर्माता रोहित अधिकारीले आफूले २ करोड हारहारीको रकम वितरकबाट चलचित्र रिलिज भएको १ बर्ष हुँदासम्म पनि नपाएको भन्दै गुनासो गरे । एफडी कम्पनी र काठमाण्डौ भित्रका केही हलबाट निर्माताले रकम नपाएपछि यसले सामाजिक संजाल र मिडिया तताइरहेको छ । चलचित्र चलेको १० महिना वितिसक्दा पनि निर्माताले आफ्नो शेयर रकम नपाउनु आफैमा दुखको कुरा हो । वितरक कम्पनी एफडीले रकम दिन बाँकी रहेको स्विकार गर्दै कोभिडका कारण यस्...

निरुता लेख्छिन्–‘भूवन केसी मेरा लागि रियल हिरो’

निरुता लेख्छिन्–‘भूवन केसी मेरा लागि रियल हिरो’
मुम्बइमा रहेकी नायिका निरुता सिंहले नायक भूवन केसी आफ्ना लागि रियल हिरो भएको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै निरुताले भनेकी छिन्–‘मलाई आज पनि संझना आउँछ, दार्जिलिङ्गमा छदाको त्यो बेलाको, जुन बेला हामी साथीभाइहरु बसेर चलचित्रको नायक अनी नायको कुरा गथ्र्यौ । दार्जिलिङ्गमा हामीले नेपाली चलचित्रको नायक अनी नायिका भनेर चिनेको जानेको नै नायक भूवन केसी र नायिका तृत्ती नाडकर हुनुहुन्थ्यो । हाम...

गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा

गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा
गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा सार्वजनिक भएकाे छ । काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालिकाका लाेक गायककाे रूपमा चिरपरिचित गाेपाल तिमल्सिनाले अाफ्नै शब्द रचना र आवाजमा २०७७ गाईजात्रा विशेष प्रस्तुति बजारमा ल्याएका छन ।सानै देखि गाउने ,नाच्ने ,हसाउने तिमल्सिनाकाे यस अघि थुप्रै गितले बजारमा लाेकप्रियता कमाएकाे थियाे । “तुईएकाे भिजिट ट्...

नेकपामा नरोजिएको पार्टी विवाद

नेकपामा नरोजिएको पार्टी विवाद
अहिले देशमा कोरोना भाइरस संक्रमणको जोखिम झन् झन् बढेको छ । देशभर वाढी, पहिरो र डुवानका कारण सयौंले ज्यान गुमाएका छन्, सयौं घरवार विहिन हुन पुगेका छन् । तर चोक–चोक, चिया पसल, कार्यालय र मानिसहरु भेट हुँदा यी कुराको चर्र्चा भन्दा अर्कै विषयको चिन्ता र चासो सुन्न र देख्न पाइन्छ । अहिले जमघट, कुराकानी र चिया चौतारो सबैतिर सत्तारुढ दल नेकपाको भविष्य के होला ? पार्टी विभाजन त हुन्न ? नेकपाको ताजा समाचार...

शेयरबजार घट्दा सुनमा लगानी उपयुक्त, कसरी गर्ने प्रभावकारी लगानी व्यवस्थापन ?

शेयरबजार घट्दा सुनमा लगानी उपयुक्त, कसरी गर्ने प्रभावकारी लगानी व्यवस्थापन ?
सुन बहुमूल्य धातु हो । यो लगानीको एक प्रमुख साधन पनि हो । यस अर्थमा यो एक वस्तु हो । दुनियाभर यसको व्यापक माग र ठूलो कारोबार छ । क्षय नहुने, ननासिने, खिया नलाग्ने भएकाले अन्य धातुभन्दा सुनको महत्व बढी छ । सुनको प्रमुख उपयोग गरगहनामा नै हुन्छ । केन्द्रिय बैंकहरु र निजी क्षेत्रले लगानीको उद्देश्यले सुनको ब्यापक खरिद गर्ने गर्छन् । टेक्नोलोजी, इलेक्ट्रोनिक्स, बायुयान, औषधि, दन्त चिकित्सा आदिमा...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज शनिवार मध्यरातबाट लागु हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ बढाएको हो । यस सँगै पेट्रोलको मूल्य प्रति लिटर १०४ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० कायम भएको छ । हवाई इन्धन र खान पकाउने ग्यासको मूल्य भने यथावत नै छ । मूल्य वृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा...

हेर्नुहोस वि.सं.२०७७ साउन -१८,आइतवारको राशिफल

वि.सं.२०७७ साउन -१८,आइतवार, ई.सं.२०२० अगष्ट – २, शक संवत्-१९४२ नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-चतुर्दशी , २०:५२ बजे उप्रान्त पूर्णिमा,नक्षत्र-पूर्वाषाढा , ०७:२८ बजे उप्रान्त उत्तराषाढा,योग-विष्कम्भ , ०९:२० बजे उप्रान्त प्रीति,करण-गर ०९:११ बजेदेखि वणिज , २०:५२ बजे उप्रान्त वालव,चन्द्रराशि-धनु,आनन्दादि योग-शुभ, सूर्योदय-५:२८, सूर्यास्त-१८:५०,दिनमान-३३ घडी २५ प...

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन
वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ। सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ। आयोजना प्रथमका अनुसार केही दिनदेखि आएको वर्षाका कारण कुलेखानीको इन्द्रसरोवर जलासयमा पानी भर...

नेशनल हाइड्रोपावरको आयोजनामा भिषण पहिरो

नेशनल हाइड्रोपावरको आयोजनामा भिषण पहिरो
नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेकोे थियो । पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पु¥याएको छ । पहि...

साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट...