यसकारण लद्दाखमा छायांकन गर्न मन गरेनन् आमिरले
एजेन्सी - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले बलिउडमा फिल्मी कामहरु कम भइरहेका छन् । लकडाउनमा रोकिएका फिल्मका छायांकन सामाजिक दुरी कायम गरी शुरु हुन थालेका छन् ।
यस्तै अभिनेता अमिर खानको नयाँ फिल्म पनि अब कोरोनाभाइरसलाई ध्यानमा राख्दै बाकीँ छायांकन शुरु गर्न लागिएको छ । फिल्म ‘लाल सिंह चड्डा’ को छायांकन निर्माण पक्षले लद्दाखमा राखेको छ । तर आमिरले भने अहिलेको अवस्था लद्दाखमा आफू...













