राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]
काठमाडौं। गायक राजेन्द्र कंडेल र गायिका समीक्षा अधिकारीको आवाजमा ‘टिकटक काण्ड’ बोलको कमेडी तीज गीत सार्वजनिक गरिएको छ।
गायक राजेन्द्र र जिवन प्याकुरेलको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत छ। बिनोद बाजुरालीले गीतको एरेञ्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा पवन खतिवडा (म्याकुरी) र रुपा कंडेलको अभिनय छ। दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा तयार भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्।
गीत ...





![राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/07/1-300x200.png)








