एलिना चौहान र मनिष श्रेष्ठको तीज गीत “घरको छतमा” (भिडियो सहित)
काठमाण्डौ असार २३ - पछिल्लो समय नेपाली गीत संगीत यति खेर निक्कै नै प्रतिशपर्धामा रहेको छ । यहि क्रममा सानो उमेरमा दर्जनौ गीतमा म्युजिक एरेन्ज र मिक्सिङ समेत गरि आफुलाइ स्थापित गर्ने क्रममा जीवन बडुको पहिलो नाम आउँछ । त्यति मात्र नभै भरखरै सार्बजनिक सङ्गै ट्रेडिङमा परेको तिज गीत घरको छतमा पनि जीवन बडुको म्युजिक एरेन्ज र मिक्सिङमा रहेको छ ।
काठमाडौ अनामनगर तथा साखा भारतमा पनि पहिलो नेपाली रेकर्डि...














