मोवाईल धेरै चलाउनुहुन्छ ? ख्याल गर्नुस आँखा फुट्न सक्छ
मानसिक स्वास्थ्यसम्बन्धी विज्ञहरूले लामो समयदेखि भन्दै आएका छन्, दिनमा दुई घण्टाभन्दा बढी स्मार्टफोनको प्रयोग हानिकारक हुन्छ ।
अपवाद मात्र होलान्, जो दिनमा दुई घण्टामात्र मोबाइलमा भुल्छन्। हामीमध्ये अधिकांश बिहान आँखा खुल्नासाथ मोबाइल हेर्छौं, बेलुका आँखा बन्द हुने बेला पनि अगाडि मोबाइल नै हुन्छ।
दैनिक कामकाजमा व्यस्त हुँदा त मोबाइल यति ‘प्यारो’ थियो भने लकडाउनमा के होला ? केहीलाई छोडेर ...