फेवाताल ढाक्यो जलकुम्भी र बन्दा झारले ! देखियो यस्तो कुरुप
सुन्दर नगरि पोखराको नाम लिने वित्तिकै हरेक मानिसले फेवातालको याद गर्दछ । फेवाताललाई याद गरिरहने बनाउन थप सुन्दर बनाइराख्न पोखरेलीलाई चुनौती छ ।
एक त फेवाताल आसपासबाट मिसाउने ढल र सेफ्टि ट्यांङ्कीको वयवस्थापन को कुरा हो भने अर्को चाँही जलाधार क्षेत्रबाट आउने गेगर सहितको माटोले ताल पुरीने एउटा चिन्ता हो त्यसभन्दा बढी फेवाताललाई वर्षा याममा जलकुम्भी र बन्दा झारले ढाक्ने समस्या छ । यसको दर्घकालि...














