आजको पञ्चाङ्ग एवम् राशिफल ५ असार २०७७ शुक्रबार, १९ जुन २०२०

■ अनन्तश्री राजरजगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य श्रीशाके १९४२ ग्रीष्म ऋतु प्रमादीनामक संवत्सर नेपाल सं। ११४० वि।सं। २०७७ आषाढ ५ गते शुक्रबार तद्अनुसार सन् २०२० जुन १९ तारिख आषाढ कृष्णपक्ष त्रयोदशी तिथि १०ः३७ पर चतुर्दशी तिथि कृतिका नक्षत्र १०ः४६ पर रोहिणी नक्षत्र धृति योग भद्रा करण आनन्दादियोगमा छत्र योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्या...

लुडो खेलेर दिन विताइरहेकी छिन -गायिका मेलिना

काठमाडौं। सरकारले कोभिड १९ को संक्रमण फैलन नदिन लकडाउनको घोषणा गरेसंगै धेरैको जनजीवन कैद झै बन्न पुगेको छ ।विशेषगरी कला क्षेत्रमा लाग्दै आएका मानिसहरुलाई यसको प्रत्यक्ष असर परेको छ । त्यसो त कला कर्ममा संलग्न व्यक्तिहरु अन्य समयमा घरमा बस्न नपाउनेहरुको लागि भने यो समय परिवारसंग समय बिताउने उपयुक्त समय भने बनेको छ । यही मेसोमा चर्चित गायिका मेलिना राई घरमा लुडो खेलेर समय बिताइरहेकी छ्न ।...

नेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहाल

नेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहाल
काठमाडौँ : आधा आकाश ढाकेर रहेका नारीहरुले आफ्नो हक अधिकारका लागि धेरै संघर्ष गरेका छन्। उनीहरुले गरेका संघर्ष कारण केही अधिकार प्राप्त त भएका छन् तर त्यो पर्याप्त छैन। अझ पनि ऐन कानुन र नीति नियम पितृ समाजका पुरुषहरुमध्ये अधिकांशको मानसिकता नारीलाई पूर्ण स्वतन्त्रता दिउँ भन्ने किसिमको छैन। नारीलाई सृष्टिकी जननीको रूपमा चिनिन्छ । संसारमा करिब आधाभन्दा बढी हिस्सा नारीकै छ । सृष्टिलाई निरन्तरता दि...

‘आँधी तुफान-२’ बनाउँदै मौनता

‘आँधी तुफान-२’ बनाउँदै मौनता
चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले चलचित्र ‘आँधी तुफान’को सिरिज बनाउने भएका छन् । लकडाउनको समयमा उनले चलचित्र ‘आँधी तुफान-२’ को कथा लेखेको बताएका छन् । चलचित्र ‘आँधी तुफान’ वि.सं २०६१ सालमा निर्माण भएको थियो । महेन्द्र बुढाथोकी निर्देशित यो चलचित्र व्यावसायिक रुपमा सफल पनि भएको थियो। यो चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी मौनताको छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने चल...

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक
छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । फिल्ममा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामांग, मनिष गौतम, आर सी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ । कला निर्देशन विजय चौधरीले गरेका छन् भने क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेका छन् । एसोसिएट डिरेक्टर सागर श्रेष्ठ रहेका छन् भने समाचार बाचक विनु गुरुङ छन् । भिडियो छायांकन राजकुमार श्रेष्ठले गरेका छन् । भिडियो लेखन मनिष गौतमले ग...

यातायात व्यवस्था कार्यालय गण्डकी खुलेपनि सेवाग्राहीहरु मर्कामा, लाइसेन्स renew कहिलेबाट हुन्छ ?

यातायात व्यवस्था कार्यालय गण्डकी खुलेपनि सेवाग्राहीहरु मर्कामा, लाइसेन्स renew कहिलेबाट हुन्छ ?
कोरोना भाइरस अर्थात कोभिड – १९ को माहामारीका कारण गत चैत ११ गतेबाट नेपाल सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द भए । पछिल्लो समय असार १ गतेबाट सरकारले संक्रमणको स्थिति हेरेर केहि व्यवसाय खोल्ने देखि सरकारी कार्यलयहरु खोलेर सेवा प्रवाह गर्ने लगायतका निणर्य गर्यो । अहिले सरकारी कार्यलयहरुबाट सेवा प्रवाह भईरहेको छ । तर गण्डकी प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यल...

दिन दुखीका भगवान खगेन्द्र जसले १७ सडक मानव (महिला) को उद्धारमा सहयोगि बने

दिन दुखीका भगवान खगेन्द्र जसले १७ सडक मानव (महिला) को उद्धारमा सहयोगि बने
झापा ।। झापाका सडकमा जिवन बिताइरहेका सडक मानव(महिला)को लक डाउनको अवधीमा १७ जनाको उद्धार भएको छ । लामो समय देखी सडकलाई आश्रय लिइरहेका सडकका महिलाहरुको १ महिनाको अवधी उद्धार भएको हो । दिन दुखी र असहायको सारथी हाम्रो अभियानको सहयोग प्रदेश न १ सामाजीक बिकास राज्यमन्त्री जसमाया गजमेरको पहल उद्धार गरिएको हो । अधिकाषं मानसिक सन्तुलन गुमाएका उनीहरु लामो समयदेखि झापाका सडकमा बस्दै आएका थिए । सडकमा ...

अभिनेत्री करिश्मा मानन्धरले शुरु गरिन् युट्युब च्यानल

अभिनेत्री करिश्मा मानन्धरले शुरु गरिन् युट्युब च्यानल
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् करिश्मा मानन्धर । उनले हालै युट्युब च्यानल शुरु गरेकी छिन् । आफ्ना दर्शकलाई अझ नजिक ल्याउन उनले युट्युब च्यानल शुरु गरेको बताइएको छ । कोरोना रोकथामको लागि गरिएको लकडाउनले फिल्मी कार्यक्रम नहुँदा उनी अहिले घरमै बसिरहेकी छिन् । लकडाउनको समयमा आर्थिक रुपमा सबल उनी युट्युबमा लागेकी छिन् । उनले आफुले युट्युब च्यानल शुरु गरेको सामाजिक सञ्जालमार्...

गायक प्रमोद खरेल बने छोरीका बाबु

गायक प्रमोद खरेल बने छोरीका बाबु
काठमाडौं - चर्चित गायक प्रमोद खरेल बाबु बनेका छन् । उनी आज छोरीका बाबु बनेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफु छोरीबो बाबु बनेको जानकारी गराएका हुन् । उनले घरमा लक्ष्मीको आगमन भएको बताउका छन् । उनले फेसबुकमा भनेका छन् - जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा #लक्ष्मी को आगमन भएको छ ... तर..???????? भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइप...

माग पुरा गर्न सरकारलाई चलचित्र संघको एक हप्ते अल्टिमेटम

माग पुरा गर्न सरकारलाई चलचित्र संघको एक हप्ते अल्टिमेटम
हलहरुको छाता संगठन चलचित्र संघले आफ्नो माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएको छ । संघको पदाधिकारी बैठकले सरकारसमक्ष मंगलबार पुनः लिखित मागहरु प्रस्तुत गरेको हो । चलचित्र विकास बोर्डको माध्यमबाट वुझाइएको माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम समेत दिइएको छ । माग पुरा नभए अषाढ ९ गते बस्ने कार्य समिती, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरुको राय सुझावबाट संघर्षको कार्यक्...