बर्खास्त गर्ने चेतावनीपछि पदावधि ७ महिना बाँकी छँदै राजीनामा

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसितको अन्तर्वार्ताका कारण सरकारको निरन्तर दबाब र पेलाइमा परेका रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।  उनले आफ्नो पदावधि ७ महिना बाँकी छँदै राजीनामा दिएका हुन् । कार्कीले सञ्चार मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई मंगलबार राजीनामापत्र बुझाएका हुन् । स्रोतका अनुसार...

फिल्ममा काम गर्ने ३ पात्रको कथामा ‘पैसो’

फिल्ममा काम गर्ने ३ पात्रको कथामा ‘पैसो’
लकडाउनको समयमा छोटा चलचित्रको निर्माण पनि बढेको छ । छोटा चलचित्रले लकडाउनको समयमा मानिसहरूले भोगेको समस्याका कथालाई समेटेका छन्। पैसा कमाउन काठमाडौं‌ प्रवेश गरेका ३ युवा राकेश, सञ्जय पोखरेल र सन्जोग पौडेलको कथामा छोटो चलचित्र ‘पैसो’ निर्माण गरिएको छ । लकडाउन भएपछि पैसाको अभावमा उनीहरूले भोगेको समस्याको कथालाई यो चलचित्रमा देखाइएको छ । अहिले धेरै चलचित्रकर्मी लकडाउनका कारण समस्यामा परेका छन् ...

हरिदेवी कोइराला गण्डकी नारी सम्मान २०७७ बाट सम्मानित

हरिदेवी कोइराला गण्डकी नारी सम्मान २०७७ बाट सम्मानित
पोखरा । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ बाट सम्मान गरेको छ। बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर रु २५ हजारसहित सम्मान गरिएको क्लबका अध्यक्ष हीरा भट्टराईले जानकारी दिए। “अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ ।” उनले क्लब...

एक जनाले ५ जनालाई कसरी मार्न सकेको हो ? कस्तो थियो अभियुक्तको आनीबानी वडा अधयक्षसंग प्रत्यक्ष कुराकानी

एक जनाले ५ जनालाई कसरी मार्न सकेको हो ? कस्तो थियो अभियुक्तको आनीबानी वडा अधयक्षसंग प्रत्यक्ष कुराकानी
रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। मारिएका माधव(४० वर्ष) र जानकी(३७) श्रीमान-श्रीमती हुन् भने पोसराज(१४ वर्ष) अनाथ भएकाले फर्मका संचालक कृष्ण बहादुर पुनले म...

‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक

‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक
चलचित्र ‘आभाष’ यदि तपाइले हेर्नुभएको छ भने, नायक संयम पुरी र नायिका आश्मा डीसीलाई पक्कै संझने भएको होला । यो जोडीले एकसाथ यो चलचित्रमा काम गरेपनि, यसपछि भने यो जोडी पर्दामा जम्न सकेन । तर, पर्दामा नजमेपनि रियल लाइफमा भने यो जोडी जमेको छ । संयम पुरीको अभिनयको त हजारौ फ्यान थिए । जीवन्त अभिनय गर्न सिपालु यी नायक अहिले अमेरिकामा छन् । नायिका आश्मा डीसी पनि अमेरिका पुगिसकेकी छिन् । सामा...

संयम र आश्माको माया

संयम र आश्माको माया
चलचित्र ‘आभाष’ यदि तपाइले हेर्नुभएको छ भने, नायक संयम पुरी र नायिका आश्मा डीसीलाई पक्कै संझने भएको होला । यो जोडीले एकसाथ यो चलचित्रमा काम गरेपनि, यसपछि भने यो जोडी पर्दामा जम्न सकेन । तर, पर्दामा नजमेपनि रियल लाइफमा भने यो जोडी जमेको छ । संयम पुरीको अभिनयको त हजारौ फ्यान थिए । जीवन्त अभिनय गर्न सिपालु यी नायक अहिले अमेरिकामा छन् । नायिका आश्मा डीसी पनि अमेरिका पुगिसकेकी छिन् । सामाजिक ...

जातियताको विरुद्धमा अन्धो समाज भिडियो सहित ।

जातियताको विरुद्धमा अन्धो समाज भिडियो सहित  ।
प्रविधिको विकाससंगै हाम्रो नेपालि समाजमा बिगत लामोसमय देखि छुवाछुत र जात जातीयताका कुराले गर्दा केहि बिकराल अवस्था आएको छ । सानो ठुलो जातले गर्दा हाम्रो समाजमा नराम्रो संदेश फैलिएको छ । अन्धविश्वासले जरा गाडेको हाम्रो समाजमा अझै फाल्न सकिएको छैन । केहि समय अगाडी मात्रै रुकुममा गरेको सामुहिक हत्याले झन् बिकराल अवस्था सृजना गरेको छ । यहि बिषयबस्तु र समय सान्दर्भिक कुरालाई जोडेर गीतसंगीत र लघु कथा...

आज मंगलवार भगवान गणेशजीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल ।

आज मंगलवार भगवान गणेशजीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल ।
मेष – प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ। वृष -परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्...

नित्या शिवा र दिपक लिम्बुको आवाजमा ”चो¥यो नि मेरो दिल” भिडियो सहित ।

नित्या शिवा र दिपक लिम्बुको आवाजमा ”चो¥यो नि मेरो दिल” भिडियो सहित  ।
काठमान्डाँै । गायिका नित्या शिवा र गायक दिपक लिम्बुको आवाजमा रहेको ”चो¥यो नि मेरो दिल” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेमको सौगातहरुलाई गीतमा समेटिएको छ । गीतमा जिवनका विभिन्न रोमान्सका पलहरुलाई समेटिएको छ । शंकर अधिकारी घायलको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन । ”चो¥यो नि मेरो दिल” गीतको पुरा भिडिय...

सेक्सी अदितीको बिकिनी अवतार

सेक्सी अदितीको बिकिनी अवतार
फिल्म कृ बाट नेपाली फिल्ममा प्रवेश गरेकी नायिका हुन् अदिती बुढाथोकी । त्यसपछि उनले अन्य फिल्ममा काम गरेकी छैनन । नायक अनमोल केसीसाग स्क्रिन सेयर गरेर पहिलो फिल्मबाटै चर्चामा आएकी अदिती सेक्सी नायिका मध्येकी एक हुन् । भारतमा आफ्नो करिअर शुरु गरेकी नायिका अदिती नेपालमा स्थापित हुने संघर्षमा लागेकी छिन् । उनी पहिले भारतमा मोडलिङ गर्ने गर्थिन् । भारतीय केही विज्ञापन र फोटो शुटमा देखिएकी अदिती भ...