सर्जकका घर-घरबाटै तयार भएको गीत : ‘युनाइटेड वी फाइट’
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) ले भारतभरका रचनाकार, सङ्गीतकार, गीतकार एवम् गायक सबैलाई एकै ठाउँमा ल्याई, सबैले आ–आफ्नो घरबाट रेकर्डिङ गरेर ‘युनाइटेड वी फाइट’ नामक गीत तयार गरेको छ ।
जो अल्भारेसद्वारा रचना तथा कम्पोज गरिएको, टुबी, पण्डित रवि चरी, पण्डित राकेश चौरसिया र उस्ताद फैजल कुरेसीद्वारा सङ्गीतबद्घ तथा उषा उथुप, सलीम मर्चेन्ट, शेफाली अल्भारेस, रासिद, बेनीदयाल, सोनम कालरा, ...













