राष्ट्रिय कविता महोत्सव स्थगन

राष्ट्रिय कविता महोत्सव स्थगन
कोभिड–१९ का कारण नेपाल प्रज्ञा–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ । प्रतिष्ठानले शनिबार एक सूचना जारी गरी कोभिड–१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरेको जनाएको हो । महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता जेठ २५ गतेसम्म प...

आजको पञ्चाङ्ग एवम् राशिफल (७ असार २०७७ आइतबार, २१ जुन २०२०)

श्रीशाके १९४२ ग्रीष्मर्तु प्रमादीनाम संवत्सर नेपाल सं.११४० वि.सं. २०७७ आषाढ ७ गते आइतबार तद्अनुसार सन् २०२० जुन २१ तारिख आषाढ कृष्णपक्ष अमावश्या तिथि मृगशीरा नक्षत्र गण्ड योग किंस्तुघ्न करण आनन्दादिमा सौम्य योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त सांझ १९ः०१ मा हुनेछ । स्नानदानका लागि औंसी, हलो बार्ने, खण्डग्रास सूर्यग्रहण बिहान १०ः५१ बजेदेखि अपर...

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो फल ?

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो फल ?
आषाढ कृष्ण औँसीका दिन आज (७ असार) खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाँले बताउनुभयो । शास्त्रीय मान्यताअनुसार असार ...

‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ फरक होइन : नम्रता

‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ फरक होइन : नम्रता
केही दिनयता नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ को विषयमा चर्को रुपमा बहस भैरहेको छ । अभिनेत्री नम्रता सापकोटाले चलचित्र क्षेत्रमा नातावाद व्याप्त रहेको बताएपछि अहिले यही विषयमा तर्क वितर्क भइरहेको छ । नम्रताले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो साझेदार गर्दै चलचित्र क्षेत्रमा व्याप्त नातावादका कारण मेहेनत गरेर अगाडि बढ्न खोज्ने कलाकारहरु डिप्रेसनको शिकार भएको बताएकी थिइन् । तर, प्रायः चलचित्रक...

मेलिनाको ” कसम “भिडियो सहित ।

मेलिनाको ” कसम “भिडियो सहित ।
काठमान्डौँ । नेपाली सुगम संगीतमा सर्वाधिक लोकप्रिय गायिका मेलिना राईको आवाजमा कसम गीतको लिरिकल भिडियो बजारमा सार्वजनिक भएको छ । जिवनको विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रेम र विछोडलाई निकै मार्मिक रुपमा गीतमा समेटिएको छ । गीता होमिहो चाम्लिङ राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा छ । "कसम "गीतको लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

‘बहिनी’ भन्ने ‘दाजुलाई’ नीताको प्रश्न–‘तपाईंको उमेर कति भयो ?’

‘बहिनी’ भन्ने ‘दाजुलाई’ नीताको प्रश्न–‘तपाईंको उमेर कति भयो ?’
नेपाली चलचित्र क्षेत्रमा परिवारवादको मुद्दा चलिरहेको छ । केही कलाकारहरूले यो विषयमा आवाज उठाएपछि अहिले यसमा २ प्रकारको तर्क देखिएको छ । चलचित्र क्षेत्रमा परिवारवाद हाबी छ भन्ने कलाकार निकै कम देखिएका छन् । ग्रुपिज्म हाबी छ भन्ने चलचित्रकर्मीको संख्या केही बढी रहेको देखिन्छ । नायिका नीता ढुंगानाले नेपाली चलचित्रमा परिवारवादभन्दा पनि समूहवाद हाबी भएको तर्क गरिन् । नीता, नायिका नम्रता सापकोटा, वर्...

सामाजिक सञ्जालमा कंगनाका फलोअर्स बढ्दा आलियाका किन घटे

सामाजिक सञ्जालमा कंगनाका फलोअर्स बढ्दा आलियाका किन घटे
एजेन्सी - अभिनेता सुशान्त सिंह राजपुतको निधनलाई लिएर बलिउडमा अहिले विवाद शुरु भएको छ । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधनपछि अहिले बलिउडमा नातावाद र गुटबन्दीको बिषयमा बिरोध भइरहेको छ । बलिउडमा परिवारवादलाई बढावा दिने कलाकार तथा फिल्म कर्मीको विरुद्ध अहिले दर्शक रुष्ट बनेका छन् । यसै बिषयमा दर्शक अहिले राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्मात...

स्वस्तिमाको हट अवतार

स्वस्तिमाको हट अवतार
नायिकाहरु विदेश उड्नासाथ यो हुइँया त्यसै त्यसै रोमाञ्चित भएर आउँछ। नायिकाहरु विदेश सयरमा निस्केपछि जसरी आफूलाई खुलारुपमा प्रस्तुत गर्छन्, त्यसको अग्रिम कल्पनाले नै हुइँयालाई रोमाञ्चित बनाइदिन्छ। वर्षा राउत, प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी देवी शाह जो जो नायिका छन्, यी सबैले विदेश पुगेपछि आफूलाई खुलारुपमा प्रस्ुतत गर्दै आएका छन्। विदेशको समुद्री किनारमा पुग्यो, रोमाञ्चक तस्वीर खिचायो, ...

डा.कृष्णहरि बराल, गैरे सुरेश र शोभा पाण्डेको राष्ट्रियता ‘नेपाल प्यारो’

डा.कृष्णहरि बराल, गैरे सुरेश र शोभा पाण्डेको राष्ट्रियता ‘नेपाल प्यारो’
काठमाडौं । पछिल्लो समय राष्ट्रियताको कुरा निकै चर्चामा छ । तर राष्ट्रियता भनेको सधैं नै मनभित्र, मुटुभित्र हुनुपर्छ । म जे छु यही धर्तीको उत्पत्ति हुँ, यही धर्तीको सम्पत्ति हुँ भन्ने भावना मनमनमा र जनजनमा हुनुपर्छ भन्ने भावका साथ डा.कृष्णहरि बरालका सिर्जना बाहिर आएको छ । वरिष्ठ गजलकार, गीतकार डा.बरालको रचनामा राष्ट्रियताका भाव समेटिएको उर्जाशील गीत हो ‘नेपाल प्यारो’ । जसको संगीत सिर्जना गैरे सुरेश...

कवयित्री शुष्मा रुपाबुङ राईको कविता “लोकसेवा पिडित”

कवयित्री शुष्मा रुपाबुङ राईको कविता “लोकसेवा पिडित”
(कवयित्री शुष्मा रुपाबुङ राई) फेल पार्नै बनाएको लोकसेवामा पटक पटक पास गर्ने कोशीस गर्दा- गर्दा जोबन लोलाएको म एउटा लोकसेवा पीडितलाई न्याय चाहियो हजुर! स्वास्नी पीडित लोग्ने पीडित छिमेकी पीडित प्रेमीप्रेमिका पीडित सबै आफ्नो न्याय खोज्नको लागि एकजुट भएर साझेदारीमा संस्था खोलिसके आउनुहोस् कोही म जस्तै लोकसेवा पीडित हुनुन्छ भने एकजुट भइ न्याय मागौ बढीपीडित र भुकम्पपीडितको राहत खोस्ने...