पिडामा परे यो नम्बरमा कल गर्नुस्, राहत पाउँनु हुन्छ
काठमाडौं । कोरोना भईरसको कारण एक महिना अगाडीदेखि नेपाल लकडाउन भएपछि आपतमा परेका मावदेखि पशुपंक्षीसम्मको भोक टार्नमा यतिबेला नेपाल शाकाहारी पार्टीलाई भ्याई नभ्याई छ । बिश्वका कुनै पनि जिवित प्राणी खान नपाएर प्राण त्याग गर्नु नपरोस् भन्ने उद्धेश्य बोकेर यस पार्टीका नेता तथा कार्यकर्ताहरुको दैनिकी मासु रहित खाना र राहत बाँडनमा व्यस्त हुने भए पछि राहतमा नेपाल शाकाहारी पार्टीलाई चटारो नै परे जस्तो देखि...














