सन्जिब ठकुरीको प्रमुख आतिथ्यतामा “साहारा सांस्कृतिक कला क्रन्द्र” उद्घाटन
राजु बोहरा–काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रमा दिनप्रतिदिन नव कलाकाहरुको उदयमान भैरहेका छन् । यस भित्र ज्ञान लिएर भन्दा आफ्नो रहर मेटाउन आउने जमात नै बढी मात्रामा देखिन्छ । तसर्थ कलाकारिता दक्ष कलाकारको जन्म गराउन हिजो मात्रै साहारा सांस्कृतिक कला क्रन्द्रको उद्घाटन भएको छ । मिलन गुरुङ्ग र बिमला राई द्वारा संचालनमा आएको उक्त केन्द्रलाई नेपाली गीत संगीतको म्युजिक भिडियोमा ख्याती कमाएका मोडल सन्जि...