वर्षा सिवाकोटीको समाजसेवाको भाव
काठमाडौ, २८ जेठ । यसैपनि कलाकारहरु दर्शकको नजरमा हुन्छन् । चलचित्रमा काम गर्दा होस् वा नगर्दा । कुनै न कुनै कुरामा कलाकारहरुलाई मिडियाले पछ्याइरहेका हुन्छन् । लकडाउनले सबै फुर्सदमा भएका बेला कलाकारहरुबीच सामाजिक सेवा गर्ने होडवाजी नै चलेको देखिन्छ ।
नायिका वर्षा सिवाकोटीले लकडाउनमा नै धेरै पटक सामाजिक सेवा गरेकी छिन् । कहिले कुकुरलाई खाना खुवाएर त कहिले समस्यामा परेका मानिसहरुलाई नगदै सहय...













