गायक संजय श्रीपालीको आवाजमा ”एक मुठी परान छर पो” भिडियो सहित
काठमान्डौँ ।
नेपाली मौलिक लोकभाका का गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक संजय श्रीपालीको आवाजमा ”एक मुठी परान छर पो” गीतको भिडियो सार्वजनिक भएको छ ।
मनछुने शब्द सिर्जना तथा संगीत संयोजनमा गीत तयार गरिएको छ । जिवनका विरहका भावहरु गीतमा भेटन सकिन्छ । मानिसको जिवनको विभिन्न अवस्थालाई गीतमा समेटिएको छ । जिवनमा आएका पिडाहरुलाई गीतमा समेटिएको छ । गीतमा संजय श्रीपालको शब्...












