आज २०७७ सालको वैशाख ३ गते । यस्तो छ तपाइको राशिफल ।
मेष– घर बाहिर दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।वृष– काममा व्यवधान आउनेछ । आफन्तसँग असन्तुष्टि रहनेछ ।मिथुन– घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ ।कर्कट– भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।सिंह–पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।कन्या– मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।
तुला– भाइ बन्धुको सहयोग बढ्नेछ । यात्रामा ...













