मैले कालोचिया मात्र होइन जेरी बनाउन पनि सिके : अभिनेत्री रीमा ( भिडियो सहित)
काठमाडौ । एक साता अगाडी आफैले बोलेको कुराले ट्रोल बनेकी थिइन् रीमा विश्वकर्मा । उनले आफुले लकडाउनको बेला कालो चिया बनाउन सिके भनेपछि उनको ट्रोल नै बनेको थियो । उनले कालो चिया बनाउँन सिके भनेपछि उनका फ्यानहरुले उनलाई उठाउदै कति नाटक पार्या होला । गाउको मान्छेले चिया बनाउन भर्खर सिकेको भन्दै नाटक पारेको जस्तो प्रतिक्रिया दिएका थिए । जसका कारण उनी ट्रोलको सिकार हुनुपरेको थियो ।
ट्रोल बनेको एक साता...













