फागुन ०८ गते बिहिबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विश्वास पात्रबाटै धोका हुने देखिन्छ । जीवन साथीको स्वास्थ्यमा प्रतिकूलता र आफूलाई समेत रोगले सताउने दिन छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सवारी साधनको प्रयोग होसियारी साथ गर्नुपर्ने बेला छ । पढाइ लेखाइमा सामान्य प्रगति हुने दिन रहेको छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्म कर्म र समाज सेवामा ...













