रामकृष्ण ढकालले आमा सम्झिदै राखे यस्तो तस्विर
काठमाडौ । गायक रामकृष्ण ढकालले लक डाउन को बेला घर भित्र को बसाई मा स्वर्गीय आमा लाई सम्झिदै आफ्नो पुरानो तस्विर फेसबुक मार्फत सेयर गरेका छन् ।
ad
२०४५ साल तिर खिचेको तस्विर लाई पहिलो पल्ट सार्वजनिक गरेको भन्दै राम कृष्ण ढकाल ले लेखेका छन्, "मेरी ममतामयी आमा (चन्द्रमाया ढकाल ) !
२०४५ सालमा पहिलो " ढकाल सुमधुर साँझ " सकेर म घर गएको बेला आमाको साथमा मैले चितवनमा यो फोटो खिचेको थिएँ।उहाँकै आशिर्व...













