बन्चरोले काटेर ६० बर्षिय बृद्धको हत्या, प्रत्यक्षदर्शी भन्छन्–दाउरा चिरे झै थियो (भिडियो)
सीता पोख्रेल (भुजेल) लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा एक्लै बस्दै आएकी थिईन् । पाउदीमै बसेर बाख्रा पालन गरेर बस्दै आएकी ६० बर्षिया सिताले गत सोमबार बाख्रा खोरमा हुलिन् । भर्खर जन्मेका पाठा र कुखुरालाई घर भित्र लगेर थुनेर सुतेकी सिता कहिलै नउठ्ने गरी बिदा भईन् । उत्त, रात नै कोहीले उनलाई बन्चरो प्रहार गरेर ज्यान लिईसकेछ ।
स्थानीय नारायण भुजेल भने बिगत लामो समय देखी आमाले दिएको जग्गामा सान...














