साना-साना कुरालाई इगो बनाएर हिड्न हुन्न- नेतृ डोल्मा तामाङ
काठमाडौँ : नेपाल महिला संघको केन्द्रीय सदस्य, नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य एवं प्रदेश नं. १ वाट प्रदेश सभाको समानुपातिक तर्फको प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहनु भएकी नेपाली कांग्रेस सोलुखुम्बुकी वौद्धिक र सालिन नेतृ डोल्मा तामाङसंग समसामयिक राजनीति, नेपाल महिला संघ, कांग्रेसभित्र देखिएको विवाद, आगामी अधिवेशन र यो सरकारको कामकारवाहीको सन्दर्भमा गर...














