होसै उडाउने झोलाको मूल्य
सेलिब्रेटीले अनुशरण गर्ने फेसन, उनीहरुले प्रयोग गर्ने भौतिक चिजबिजको चासो हरकोहीलाई हुने गर्छ। फेसनको मामिलामा बलिउडको बेबो यानि करिना कपुर खान निकै अगाडि छन्। हालसालै उनी परिवारसँग दस दिने होलिडे मनाएर स्वदेश फर्कने क्रममा मुम्बई विमानस्थलमा देखा परिन्। साथमा सैफ अली खान र छोरा तैमुर अली खान पनि थिए। यद्यपि अधिकांशको ध्यान भने करिनाको नयाँ झोलामा गयो। नजाओस् पनि कसरी ? झोलाको मूल्य ट्याग हटाइएको ...













