मिसेस एण्ड मिस गुरुङ -२०२० को ट्यालेन्ट राउण्ड सम्पन ग्राण्ड फिनाले माघ २९ गते हुँदै
काठमाडौँ : मिसेस एण्ड मिस गुरुङ -२०२० को ट्यालेन्ट राउण्ड सम्पन भएको छ भने ग्राण्ड फिनाले यहि आउदो माघ २९ गते बुधबार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । यस प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय लगायत अन्य कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए ।
गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, ग...














