‘मिसेस् युनिभर्स’मा अनिला श्रेष्ठलाई उपाधि

‘मिसेस् युनिभर्स’मा अनिला श्रेष्ठलाई उपाधि
काठमाडौं । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व गरेकी अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगीतामा मिसेज लोयलको उपाधि हात परेकी हुन् । सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो । उनलाई ईप्लानेट प्...

दिशा पटानीले बोल्ड तस्वीर शेयर गर्दै भनिन् – ह्याप्पी न्यू इयर

दिशा पटानीले बोल्ड तस्वीर शेयर गर्दै भनिन् – ह्याप्पी न्यू इयर
सामाजिक सञ्जालमा बलिउड अभिनेत्री दिशा पटानीको खुबै चर्चा हुने गर्छ । उनले अपलोड गर्ने बोल्ड तस्वीरका कारण फ्यान क्रेजी हुन्छन् । दिशाले सोसियल साइटमा निरन्तरजसो हट तस्वीर अपलोड गरिरहन्छिन् । अहिले भने दिशाले सन् २०२० को शुभकामना दिँदै एक बोल्ड तस्वीर शेयर गरेकी छिन् । उनले लेखेकी छिन् – ह्याप्पी न्यू इयर, सबैलाई भगवानले सबैको प्रेमपूर्वक आर्शीवाद दिऊन् । फ्यानले पनि दिशालाई नय...

टाइगर श्राफकी बहिनीको बिकिनी फोटोले हलचल, फोटोमा हेर्नुहोस् ब्वाइफ्रेण्डसँग मस्ती

टाइगर श्राफकी बहिनीको बिकिनी फोटोले हलचल, फोटोमा हेर्नुहोस् ब्वाइफ्रेण्डसँग मस्ती
मुम्बइ। बलिउड अभिनेता टाइगर श्राफकीबहिनी कृष्णा श्राफ आफ्नो लुकका कारण चर्चामा रहन्छिन् । कृष्णा लगातार आफ्नो वर्कआउटका तस्वीर शेयर गरिरहन्छिन् । यसका अलावा कृष्णाले ब्वाइफ्रेण्ड एबन होम्सको साथमा पनि फोटो शेयर गर्छिन् जलाई फ्यानहरु निकै मन पराउँछन् । कृष्णाले एकपटक फेरि बिकिनी फोटो शेयर गरेकी छिन् । कृष्णा २०२० को स्वागत गर्नको लागि आफ्नो ब्वाइफ्रेण्डसँग विदामा गएकी छिन् । तस्वीरमा कृष्णा कालो बि...

गीतकार घिमिरेको मौनता बजारमा

गीतकार घिमिरेको  मौनता बजारमा
पुस १६ काठमाण्डौ । सूगम संगितका चर्चित गाएक रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध विच्छेद भएको समाचार आइरहेपनि गायक रामकृष्ण ढकालले लेखेको फेसबुक स्टाटसले भने वास्तविकता के हो भन्ने वारे थप अन्योल थपेको छ तर पनि उनै गायक रामकृष्णले भर्खर बजारमा आएको गीतबाट आफ्ना भनाइ सार्वजनिक गरेका छन् अगेजी नयाँ बर्षमा गीत उनको नयाँ गीत मौनता सार्वजनिक भएको छ । नेपालका मिडियामा ढकालको बारेमा आएका हल्लाहरू के हुन ...

दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक

दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक
दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुरज उदार तिम्सिनाको शब्द , दिपक बिसिको र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ । सङ्गीत संयोजनको काम भने सुमन के सि ले गरेका छन् । म्युजिक भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड छन् म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन ,डिनसन शाहको सम्पादन ,बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको म्युजिक भिडीयोलाई प्रक...

छिट्टै धनी हुन मन छ ? अपनाउनुहोस् यस्ता तान्त्रिक विधि

छिट्टै धनी हुन मन छ ? अपनाउनुहोस् यस्ता तान्त्रिक विधि
जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ। यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस्। काममा बाधा आउन पाउँदैन। अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस्। अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस्। त्यसपछि घरबाहिर निस्कनुस्। काम फत्ते हुन्छ। सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान...

म्युजिक भिडियोमा ओर्लिएका यी नायक–नायिका

काठमाडौं । केही वर्षअगाडि नायक राजेश हमाल एउटा म्युजिक भिडियोमा देखिए । भारतीय गजल गायक जगजित सिंहको स्वर रहेको नेपाली गजल ‘कुन माया सदर भो’ को भिडियोमा राजेशले अभिनय गरे । भिडियोसँगै समाचार पनि सार्वजनिक भयो– राजेशको यो नै ‘फस्ट एन्ड लास्ट’ म्युजिक भिडियो हो । सिने कलाकार न परे । बोलीमा किन अडिन्थे । हिजोको बोलीसँग आज मिल्दैन । आजसँग भोेलि । राजेश म्युजिक भिडियोमा बाक्लै त देखिएनन् । तर फाट्ट...

भ्रमण वर्षको स्वागत गर्ने राजदूत यान्छीको शैली (तस्बिर)

भ्रमण वर्षको स्वागत गर्ने राजदूत यान्छीको शैली (तस्बिर)
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेकी छिन।उनले मंगलबार सामाजिक संजाल ट्वीटरमा आफ्ना ४ सुन्दर तस्बिर सेयर गर्दै भ्रमण वर्षको सफलताको शुभकामना दिएकी छिन्। राजदूत यान्छीले ट्वीटमा लेखेकी छिन, 'प्राकृतिक सौन्दर्यले सदैव भित्री मनलाई छुन्छ। विविधता, इतिहास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर नेपाल साच्चिकै घुम्‍न लायक छ।' उनले संस्कृति, पर्...

‘प्रेमगीत–३’ को क्यारेक्टर पोस्टर

‘प्रेमगीत–३’ को क्यारेक्टर पोस्टर
काठमाडौं : फिल्म ‘प्रेमगीत–३’ निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ। छायांकनमा रहेको फिल्मका कलाकारको क्यारेक्टर पोस्टर केही समयको अन्तरालमा सार्वजनिक भइरहेको छ। सोही क्रममा निर्माण टिमले अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा सुनिल बक्खुमा छन्। हिमपातको सामना गरिरहेका उनी एउटा पोस्टरमा पदयात्रामा रहेको देखिन्छ भने अर्को पोस्टरम...

फिल्म नचल्नुको जिम्मा लिए सुशीलले

फिल्म नचल्नुको जिम्मा लिए सुशीलले
काठमाडौं। अभिनेता सुशील श्रेष्ठको पहिलो चलचित्र ‘होस्टल रिटर्न’ निकै सफल भयो । यो चलचित्रमा अभिनय गर्दा उनले राम्ररी अभिनय पनि सिकेका थिएनन् । नजानेरै राम्रो फिल्म दिएका सुशीलको त्यसपछि तीनवटा चलचित्र व्यावसायिक रूपमा असफल भएका छन् । चलचित्र असफल हुनुको जिम्मा यतिबेला सुशीलले नै लिएका छन् । उनको पछिल्लो फिल्म ‘बादशाह जुट’ गत १५ कात्तिकमा रिलिज भएको थियो । यो फिल्म पनि व्यावसायिक रूपमा त्यति सफ...