गायिका शान्ती श्री परियारको आवाजमा“ सगैँ जिउने कसम खायौ किन “ भिडियो सहित ।
काठमान्डाँै ।
नेपाली लोकदोहोरी गीतहरुमा वियोगान्त गीत बजारमा ल्याएर सर्वाधिक रोजाईमा पर्न सफल गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा “ सगैँ जिउने कसम खायौ किन “ गीतको भिडियो सार्वजनिक भएको छ ।
सपना विसीको शब्द तथा लय सिर्जनामा तयार पारिएको गीतमा प्रेम र विछोड को भावनालाई समेटिएको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेक...













