मेरो दिल छ पोखरामा को जाजरकोटमा उद्घाटन गरियो।
अार पाेखरेल , काठमाडौं
बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राई को प्रस्तुति शंकर अधिकारी घायल को लेखन/ निर्देशन अनि राम महर्जन ,क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको नेपाली कथानक चलचित्र को जाजरकोटमा विशेष शो को समुदघाटन गरेर चलचित्र को विशेष शो गरिएको छ। कर्णाली प्रदेश सभासद कृष्ण शाह,जाजरकोट का मेयर सिबि छेत्री र जिल्ला समन्व्य प्रमुख मान बा. रावलले सयुक्त उदघाटन गरेर रिबन काटिएको थियो। रा...












