गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।
काठमान्डाँै ।
लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित भएकी छन ।
विगत लामो समय देखी लोक गीत संगीतमा सक्रिय रुपमा लागी परेकी गायिका धनकुमारीद्धारा स्वरबद्ध गीत आज मुड चल्या छ दोहोरी गीत गाउने बाट मनोनित भएकी हुन । आयोजक तथा आम दर्शक तथा स्रोताको माया , ममता र स्नेहबाट नै अवार्ड कार्यक्रममा आफनो गीत मनोनित भएकोमा उनले खुश...












