गायिका देवी धर्ति मगरको आवाजमा “बस आडेँमा “भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै ।
दिपिका म्युजिक प्रालीको प्रस्तुतीमा गायक देवेन्द्र थापा र गायिका देवी धर्ति मगरको आवाजमा नयाँ पञ्चेबाजामा आधारित “बस आडेँमा “भिडियो गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
लोक परम्पराको सरक्षण गदैँ गीतमा मौलिक भावहरुलाई समेटेर निकै कलात्मक रुपमा गीत निमार्ण गरिएको छ । दिपक कडेँलको शब्द तथा प्रेम सापकोटा सानुको लय सिर्जनामा गीत तयार गरिएको छ ।
नरेश श्रेष्ठको ...










![कुशल निर्देशक जनकदीप पराजुलीको निर्देशनमा आयो ‘के यो माया हो’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/11/4-1.jpg)