राष्ट्रिय म्युजिक अवार्ड २०७६ (AMIN National Music Award) को मनोनयन सार्वजनिक
काठमाडौं । आजकल सांगीतीक क्षेत्रमा दिनानुदिन जस्तै अवार्ड कार्यक्रमहरु आयोजना हुने गरेको पाईन्छ । कतिपय अवार्डहरु निश्पक्ष हुन्छन् कतिपय अवार्डहरु निश्पक्ष हुदैनन् । नेपाली गीत, संगीत र संस्कृती अभियान, ब्यवसायिक एकता सहितको हाम्रो अभियान भन्ने मुल उदेश्यका साथ नेपाल संगीत उधोग संघको आयोजनामा भएको राष्ट्रिय म्युजिक अवार्ड २०७६ (AMIN National Music Award 2019) को मनोनयन सार्वजनिक भएको छ । मंसिर २ ग...







