कुष्ठरोगी नन्दीको हृदय बिदारक हेर्नुहोस भिडियो  । 

कुष्ठरोगी नन्दीको हृदय बिदारक हेर्नुहोस भिडियो  । 
बाजुरा , कात्र्तिक १८ ।  हिमाली जिल्ला बाजुराको गौमुल गाउँपालिक वार्ड न ६ कि नन्दा परियार शारिरिक रुपमा अपांग रहेकी छन तर उनको प्रतिभाको संगीत प्रतिको मोहले सबैको मन छुने खालको रहेको छ  । शारीरिक अपांग भएर पनी उनको कलाको अहिले सामाजिक सञ्जालमा सबैको ध्यान केन्द्रित भएको छ ।  आमा बुवाको कुष्ठरोगका कारणले उहिले मृत्यु भईसक्यो, दाई भाई कोहि छैन् ! खिरसेर हिडछन, तर बोल्न प्रष्ट सक्छन् । ४० बर्ष ...

वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि

काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन गर्नका लागि करी...

वर्षा राउत अन्नपूर्णको काखमा रमाउँदै

अभिनेत्री वर्षा राउत अन्नपूर्णको काखमा रमाउँदै छिन् । अन्नपूर्ण बेसक्याम्प पुगेकी अभिनेत्री वर्षाले तस्विर पोष्ट गरेकी छिन् । उनीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अन्नपूर्ण बेसक्याम्पको तस्विर सेयर गरेकी हुन् । निलो जिन्स पाइन्ट र मरुन रङ्गको ज्याकेटमा वर्षालाई निकै खुसी देखिएको छ । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई वर्षाले तस्विरमा ट्याग गरेकी छिन् । उनले अन्नपूर्ण पुगेपछि मिसन पूरा भए...

कुलेश्वरमा लुटिइन् गायिका मिलन अमात्य

काठमाडौं । गायिका मिलन अमात्यको मोबाइल लगायत महत्वपूर्ण सामग्री लुटिएको छ । मोबाईल र महत्त्वपूर्ण सामान सहितको ब्याग लुटिएको उनले बताएकी छिन् । गत विहीबार उनी घर फर्किदै गर्दा आफू लुटिएको अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । काठमाडौंको कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडिबाट एक जनाले मोबाइलसँगै ब्याग लुटेको जनाएकी छिन् । उनले आफ्नो ब्यागभित्र लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत...

कार्तिक १९ गते मंगलबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । अनावश्यक खर्च, कर्जा र चोट पटकका लाग्न सक्छ सावधान रहनु होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । कर्कट ( हि,...

गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी ” भिडियो सहित ।

गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी ” भिडियो सहित  ।
काठमान्डौँ , कात्र्तिक १७ नेपाली लोक गीत सगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ”भिरको चिउरी ” गीतको भिडियो सार्वजनिक भएको छ । युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । अमन राना मगरको...

भारतको राजस्थानमा कलाकार नितु कोइराला सम्मानित

टाइम्स इण्डियाले भारतको राजस्थानमा आयोजना गरेको अन्तरास्ट्रिय फेसबुक फ्रेण्डसिप अवार्ड तथा सम्मेलन कार्यक्रममा नेपालको तर्फबाट नितु कोइराला लाई अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट सम्मान गरियको हो।वहाँ एक दशक देखि कला छेत्रमा सकृय हुनुहुन्छ।वहाँको साथमा महिला चलचित्र संगीतकार रेखा पौडेल पनि सम्मानित हुनु भयको छ।उक्त कार्यक्रम भब्य रहेको जानकारी नितु कोइरालाले दिनु भयो। कार्यक्रममा भारत लगा...

सलमान खानको फिल्ममा सुनिल थापा

काठमाडौं। अभिनेता सुनिल थापाले बलिउड अभिनेता खलमान खानको प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन्। बलिउडबाटै फिल्मी यात्रा तय गरेका थापाले पाँच वर्षअघि नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’मा काम गरेका थिए। त्यसयता सुनिलले बलिउड फिल्ममा काम गरेका छैनन्। यसैबीच सुनिलले ‘क्वाथा’ नामक फिल्ममा काम गर्ने भएको बताएका छन्। ‘प्रोडक्सन टिमसंग भेटघाट भयो। काम गर्ने सहम...

रेखा थापासँगको सम्बन्धबारे सुदर्शनले गरे खुलासा

काठमाडौं, १७ कात्तिक । क्यानडामा रहेका नेपाली चलचित्रका नायक सुदर्शन गौतमले नायिका रेखा थापासँगको सम्बन्धबारे खुलासा गरेका छन् । उनले रेखालाई आफूले मन पराउने पनि बताए । क्यानडामै ऋषि धमलाले गौतमसँग विशेष कुराकानी गर्दै क्यानडामा रेखाबाहेक अरु नायिकासँग नजिकको सम्बन्ध नभ्एको समेत बताए । उनले रेखासँग अझै कुराकानी हुनेगरेको बताए । उनले नायिका रेखालाई मन पराएको स्वीकार गरे । रेखासँग विवाहको चर्चा चल...

कार्तिक १६ देखि २२ गतेसम्मको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको...