चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक

चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक
काठमाडौ , कार्तिक १५ं । चलचित्र लभ जोन को रोमान्टिक गीत सार्वजनिक भएको छ । माघ १० गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शुक्रवार सार्वजनिक भएको हो । चलचित्रको निर्माण पक्षले ‘दिल चोरी लैजाउ ए प्रियतम’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा नित्याशिवा र गायक शम्भु रैका ले स्वर दिएका छन् । गीतको शब्द रचना तथा संगीत शंकर अधिकारी घायल रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । गीतमा प्र...

अभिनेत्री गीताञ्जलीको निधन

दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय नायिका गीताञ्जली रमाकृष्णको निधन भएको छ । ७२ वर्षीय गीताञ्जलीको हृदयघातका कारण निधन भएको हो । उनको मुटुमा समस्या देखिएपछि हैदरावाद अस्पताल पुर्‍याइएको थियो । उनको बिहीबार अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् । उनले ५ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । हिन्दी तेलुगु, तमिल लगायतका फिल्ममा अभिनय गरेकी गीताञ्जलीले सन् १९६१ देखि फिल्मी करिअर शुरु गरे...

आफ्नो अभिनय यति झुर लाग्छ कि, कहिलेकाहीं डिप्रेसनमा जान्छु: स्वस्तिमा

ईस, काठमाडौं – चलचित्र ‘बुलबुल’ पछि नायिका स्वस्तिमा खड्काको चर्चा एकाएक चुलियो । यो चलचित्रमा उनले निभाएको भूमिकाले स्वस्तिमाको चर्चा मात्र भएन, उनले कैयन् अवार्ड नै हात पारिन् । सोही चलचित्रले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो । तर, स्वस्तिमा भने अहिलेसम्म आफूले कुनै चलचित्रमा पनि राम्रो अभिनय गर्न नसकेको बताउँछिन् । स्वस्तिमाले खबरहबसँगको कुराकानीका क्रममा अभिनय आफ्नै अभिनय चित्त नबुझेका कारण...

केटीहरुमा अगाडी झुक्केर पनि नगर्नुहोस् यी ८ गल्ती, पट्टक्कै मन पराउँदैनन्

काठमाडौं । मान्छेहरुमा फरकफरक रहर हुने गर्दछ । सबैलाई सबैको कुरा मनपर्छ भन्ने हुँदैन । तर यस्ता केही कुराहरु हुन्छन् जहाँ केही साझा कुराहरु हुने गर्दछन् । आज हामी केटाहरुमा केटीले केटाहरुमा हेर्ने केही साझा विषयका बारेमा चर्चा गर्न गइरहेका छौं । तपाईं पुरुष हुनुहुन्छ भने फेशनसम्बन्धी यी गल्तीहरु बिर्सेर पनि नर्गनु । यस्तो फेसन गरेको पुरुषहरुलाई केटीहरूले मन पराउँदैनन् । १ क्यापलाई उल्टो लगाउने, य...

अनमोल केसिले किने ‘ए मेरो हजुर-३’ छायांकनकै बेला मन परेको महङ्गो कार

ईस, कार्तिक १४, विराटनगर । प्रतिभाशाली युवा अभिनेता अनमोल केसीले जिप कम्पासलाई यात्राको साधनका रुपमा रोजेका छन् । लक्ष्मी पूजाका दिन आफ्ना बुबा तथा नेपाली चलचित्र जगतका वरिष्ठ अभिनेता सुपरस्टार भुवन केसीसँग आएका अनमोलले एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालको हातबाट सेतो रंगको जिप कम्पास डेलिभरी लिएका हुन् । नेपालमा सार्वजनिक भएको एक वर्षमै जिप कम्पासले आफूलाई सबैभन्दा ...

छवि शिल्पा विवाद : विवाह बदर गर्न उच्च अदालतद्वारा अस्वीकार

काठमाडौं । फिल्म निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवादमा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौको आदेश सदर गर्ने निर्णय गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालतको आदेश बदर गर्न अस्वीकार गरेको हो । विवाह बदर माग गर्दै निर्माता ओझा २०७६ भदौ ३ गते बारेस कृष्णबहादुर कार्कीमार्फत् उच्च अदालत पुगेका थिए । उक्त मुद्दामा अन्तिम आदेश गर्दै उच्च अदालत पाट...

गरुड पुराण अनुसार यस्ता काम गर्नेहरु पुग्छन् नर्क

काठमाडौं । शास्त्रीय मान्यताअनुसार मानिस जिवित रहँदा उसले गरेको पाप पुण्यका आधारमा मृत्युपछि स्वर्ग वा नर्क जाने विश्वास गरिन्छ । अधिकाशं नेपालीले मान्ने हिन्दु धर्म शास्त्रहरुमा पनि मानिसको मृत्युपछि कर्म अनुसार स्वर्ग वा नर्क जाने लेखिएको छ । स्वर्ग जान राम्रो र अरुको भलाई हुने काम गर्नुपर्ने शास्त्रमा उल्लेख छ । त्यसैगरी गलत कर्म गर्नेलाई पाप लाग्ने भन्दै त्यस्ता मानिस पापको भुक्तान गर्न नरक ज...

अस्ताए सहिदपिता मंगले, जो आफ्नै घर बनाइदिने मन्त्री पनि चिन्दैनथे

अस्ताए सहिदपिता मंगले, जो आफ्नै घर बनाइदिने मन्त्री पनि चिन्दैनथे
रोल्पा- बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रम प्रसारणपछि एकाएक चर्चित बनेका रोल्पा सुनछहरी गाउँपालिका-७ जेल्बाङका मंगले बुढाको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको छ। मंगले बुढा माओवादी सशस्त्र युद्धमा मारिएका भुवन बुढाका बुबा हुन्। देशको व्यवस्था र आफ्नो अवस्था फेर्न भन्दै १५ वर्षकै उमेरमा किताबकलम फालेर बन्दुक समाएका भुवन २०५९ फाल्गुनमा मारिएका थिए। क्रान्ति र परिवर्तनको सपना देखेर २०५४ सालम...

‘घामड शेरे’ सरेपछि सर्‍यो दयाहाङको दयारानी

‘घामड शेरे’ सरेपछि सर्‍यो दयाहाङको दयारानी
काठमाडौं – हिन्दी फिल्म ‘हाउसफूल ४’ ले मल्टिप्लेक्समा शो हाउसफूल बनाएपछि धेरै शो नपाएर रिलिजको दुई दिनअघि चलचित्र ‘घामड शेरे’ सरेपछि यसको प्रभाव अन्य नेपाली फिल्मलाई पनि परेको छ । ‘घामड शेरे’ कार्तिक २२ गते रिलिज हुने भएपछि सो मितिमा आउने भनिएको फिल्म ‘सरौतो’ एक हप्ता पछाडि सरेको थियो । ‘घामड शेरे’ ले रिलिज मितिमा हेरेफेर गरेलगत्तै ‘सरौतो’ कार्तिक १३ गतेलाई रिलिज मिति तोकिएको थियो । यो मितिमा च...

कार्तिक १५ गते शुक्रबारको राशिफल

कार्तिक १५ गते शुक्रबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्ने छन् । खुसीको समाचार सुन्न पाइनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढेपनि श...