‘S’ बाट नाम सुरु हुनेहरु यस्ता हुन्छन्, एक पटक पढ्नै पर्ने कुराहरु
तपाईंको नामको पहिलो अक्षर तपाईंको व्यक्तित्वको विभिन्न राज खोल्ने गर्दछ । सायद तपाईंलाई थाहा नहोला, तर यो यस्तो जानकारी हो जसमार्फत तपाईं आफ्नो बारे वा अन्य व्यक्तिका विशेषता सजिलै थाहा पाउन सक्नुहुन्छ । यहाँ आज हामी तपाईंलाई अंग्रेजी अक्षरको ‘एस’ बाट नाम सुरु हुने व्यक्तिको विशेषता बताउँदैछौं ।
नेतृत्व क्षमताः
अंग्रेजी वर्णमालामा यो अक्षर १९ औं नम्बरमा आउँछ । अंकशास्त्रका अनुसार यो अक्षर नम्बर ...














