कुन कलाकारले कसरी मनाउँदैछन् दशैँ ?
काठमाडौं – दशैँको रौनकले सबैलाई बाँधेको छ । यो चाडले कलाकारलाई पनि उत्तिकै छोएको छ। त्यसो त चाडबाडका बेला कलाकारको व्यस्तता अझ धेरै बढ्छ ।
दशैँको रमझमले नछुने नेपाली शायदै होलान् । कलाकारको दशैँ योजना के छ ? हामीले विभिन्न क्षेत्रमा सक्रिय रहेका कलाकारलाई सोधेका छौँ :
बसुन्धरा भुसाल, वरिष्ठ कलाकार
बसुन्धरा भुसाल दशैँ मनाउन अमेरिका जाने योजनामा थिइन् । उनको परिवार उतै छन् । तर अचानक टाइफाइ...














