गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।
आर पोखरेल, बनेपा ।
टेक्सास अमेरिका रहनु भएका बरिष्ठ गीतकार तथा समाजसेवी दिलिप योञ्जनले काभ्रेका बिपन्न परिवारका तीन जना छात्र छात्रा हरुलाई कक्षा ११ र १२ अध्ययनको लागी छात्रवृत्ती प्रदान गर्नुभएको छ । उक्त छात्रवृत्ती रकम बनेपामा एक कार्यक्रम आयोजना गरि आदिवासी जनजाती महासंघ काभ्रेका अध्यक्ष लेखराम सारु र नेपाल मगर सांस्कृतिक संघ प्रदेश ३ का मुख्य सचिव श्री सुमन यस्मली मगरले हस्तान्तरण गर्नुभए...














