“गायिका सुजता केसीले जन्म दिनको अवसरमा गीत सार्वजनिक गर्नुका साथै नेपाल स्नेही काखलाई सहयोग गरिन्”

“गायिका सुजता केसीले जन्म दिनको अवसरमा गीत सार्वजनिक गर्नुका साथै नेपाल स्नेही काखलाई सहयोग गरिन्”
काठमाण्डौ जेष्ठ ०५ - गायिका सुजता केसीको नयाँ गीत “मलाई के थाहा त” भर्खरै मात्र बजारमा आएको छ । गायिका केसीको जेठ ४ गते जन्मदिन परेको अवसरमा पत्रकारको साथमा उनले नेपाल स्नेही काख ललितपुरलाई सहयोग गरेकी हुन् । सरोज लामिछानेको शब्द, संगीत रहेको यस गीतमा सरोज लामीछाने र सुजता केसीको स्वर रहेको छ । चर्चित एबं लोकप्रिय निर्देशक शिब बिकको निर्देशन रहेको गीतमा बिरेन्द्र भाट बिपिनको छायांकन तथा सम्पादन...

“गायिका सपना थापाको गीत ‘जुनी जुनी’ को भिडियो सार्बजनिक”

“गायिका सपना थापाको गीत ‘जुनी जुनी’ को भिडियो सार्बजनिक”
काठमान्डौ जेष्ठ ०५ - नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’ भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो । लोक गायक राम थापा शिशिरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य थुप्रै श्रस्टा तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । गायिका सपना थापा र मेक्सम खातीको स्वर रहेको गीतमा सागर प्रधानको शब्द रचना र यज्ञ सापकोटाको लय रहेको छ । मदन खड्काले न...

गायक डोलराज न्यौपानेको ”पिरती “ भिडियो सहित

गायक डोलराज न्यौपानेको ”पिरती “ भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै । सदाबहार लोक दोहोरी गायिका पुर्णकला विसी र गायक डोलराज न्यौपानेको स्वरमा रहेको ”पिरती “ गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका प्रेमका कहानीलाई गीतमा निकै रोचक रुपमा समेटिएको गायक डोलराजले बताए । आफनी प्रेमीकालाई निकै माया गर्ने र घरमा आफना आमा बावु सगँ कुरा गर्ने कुरा गीतमा गरिएको छ । डोलराज न्यौपानेको शब्द तथा गणेश बावु विश्वकर्माको लय सिर्जना एवम पुर्ण सम्योगको ...

सिर्जुको “रेलीमै” मा करिश्मा ढकाल र कृष्ण रेउलेको जुदाई (भिडियो सहित)

सिर्जुको “रेलीमै” मा करिश्मा ढकाल र कृष्ण रेउलेको जुदाई (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा रहेर आफ्ना श्रोता तथा दर्शकहरुलाई बिभिन्न सांगीतिक प्रस्तुति मार्फत आनन्दित तुल्याइरहेकि गायिका सिर्जु अधिकारीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुति "रेलीमै" लिएर आएकी छिन् । उनले यस अगाडिका गीतहरुको म्युजिक भिडियोमा आफैंले अभिनय गर्थिन् भने यस पटकको गीतमा अर्की चर्चित मोडल करिश्मा ढकालको धमाकेदार अभिनय देख्न सकिन्छ । गीतमा अहिलेका बहुचर्चित गायक...

प्रियंका चोपडा गर्भवती !

प्रियंका चोपडा गर्भवती !
काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडाले कान्स फिल्म फेस्टिभलमा डेब्यू गरिसकेकी छन्। रेड कार्पेटमा वाक गरेपछि भोलिपल्ट पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्राण्डको पार्टीमा सहभागी भइन्। दुवै दिन उनले जुन ड्रेस लगाएकी थिइन् त्यसमा प्रियंका केही मोटाएको देखिएको थियो। उनको तस्वीर समाजिक संजालमा भाइरल भएको छ। यतिबेला प्रियंका चोपडा गर्भवती भएको चर्चा चल्न थालेको छ। योसँगै हलिउड अभिनेत्रीले प्रियंकाको...

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै
काठमाडौं । ‘कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् । विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही सहभागी भएका छैनन् । तर यसपाली नायिका प्रियंका कार्की उक्त फेष्टिभलमा सहभागी हुने भएकी छिन् । उनी फ्रान्समा हुने यसै महोत्सवमा भाग लिन आईतबार फ्रान्स जाँदैछिन् । प्रियंकाले यस महोत्सवका लागि आफू निकै उ...

गायिका ज्ञानु राणाको‘ रेसमी रुमाल ’ भिडियो सहित ।

गायिका ज्ञानु राणाको‘ रेसमी रुमाल ’ भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । सभ्यता इन्टरटेन्मेन्टको प्रस्तुतीमा चर्चित गायिका ज्ञानु राणाको आवाजमा सजिएको निकै रमाइलो गीत ‘ रेसमी रुमाल ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । ज्ञानु राना शब्द तथा संगीत गीतामा रहेको छ । चन्द्र तामाङको छायाँकन , तेन्जी लामाको सम्पादन तथा राजेश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ रेसमी रुमाल ’मा ...

गायिका शर्मिला गुरुङ र गायक कमल जि एमको ‘ दुखी कर्म ’ सार्वजनिक

गायिका शर्मिला गुरुङ र गायक कमल जि एमको  ‘ दुखी कर्म ’ सार्वजनिक
काठमाण्डौं । गायिका शर्मिला गुरुङ र गायक कमल जि एमको आवाजमा समावेश ‘ दुखी कर्म ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । ईश्वर बावुको शब्द रहेको गीतमा उनकै लय सिर्जना रहेको छ । मायामा दुनियाँ स्वार्थी बनिदिदा मनमा उत्पन्न हुने पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । विश्वास गर्दा घात गरिदिदाको अवस्थालाई निकै मार्मिक रुपमा समेटिएको...

बलिउड कंगनाले नयाँ फिल्मकाे लागि १० दिन यसरी घटाइन् ५ किलो तौल

बलिउड कंगनाले नयाँ फिल्मकाे लागि १० दिन यसरी घटाइन् ५ किलो तौल
जेठ २ ।  बलिउड नायिका कंगना रनौत आजकाल आफ्ना नयाँ फिल्म पंगाका लागि निकै पसिना बगाइरहेकी छिन् । फिल्ममा कंगना एक कबड्डी खेलाडीको रुपमा देखिनेछिन् । यसका लागि कंगनाले निकै तौल बढाएकी पनि थिइन् । तर अब कान्स फिल्म फेस्टिबलका लागि कंगना रनौत पुनः सेपमा आइसकेकी छिन् । रिपोर्टलाई मान्ने हो भने व्यायाममार्फत् उनले १० दिनमा पाँच किलो तौल घटाएकी छिन् । कंगना रनौतलाई हालै योगेश भटेजाको स्टुडियोमा...

बलिउड क्वीन कंगना स्वदेश फर्किने प्रतिक्षामा मुम्बई पुलिस

बलिउड क्वीन कंगना स्वदेश फर्किने प्रतिक्षामा मुम्बई पुलिस
जेठ ३, भारत । कंगना रनौत र आदित्य पंचोलीको मामला एकपटक पुनः चर्चामा छ । आदित्य पंचोलीले कंगनाका वकिल रिजवान सिद्दिकीमाथि उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको जानकारी दिएका छन् । अब पुलिस कंगनासँग यही मामलामा चाँडै नै सोधपुछ गर्नेछन् । मुम्बई पुलिस कंगना स्वदेश फर्किने प्रतिक्षामा छ । भारत फर्कने बित्तिकै मुम्बई पुलिस कंगनाको बयान दर्ता गर्नेछ । स्मरण रहोस्, कंगना रनौत अहिले कान्स ...