सरोज ढकाल र सर्मिला श्रेष्ठ’ को सुमधुर स्वरमा “नक्कली” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली भजनमा आफ्नो छुट्टै छाप बनाएका भजन गायक सरोज ढकाल’ले अहिले अशंख्य श्रोता एवं दर्शकहरुलाई लक्षित गर्दै एक मौलिक काठे दोहोरी गीत (नक्कली) बजारमा लिएर आएका छन् । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतमा सरोज ढकाल र सर्मिला श्रेष्ठ’ को सुमधुर स्वर सुन्न सकिन्छ ।
त्यसो त गायक सरोज ढकाल’का भजन गीत हरु ,कृष्ण कन्हैया,चतरा धाम ,पार्ट १ पार्ट २ ,आज स्वार्थ पुरा गर्न जे नि गर्...